कांग्रेसको महासमिति बैठक दशै तिहार पछि

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको भावी रणनीति तय गर्नको लागि महासमिति बैठकको मिति तय गरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यासमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने तय गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले मंसिर ५ देखि ४ दिनसम्म महाससमति बैठक गर्ने निर्णय सर्वसम्मत रुपमा गरिएको जानकारी दिनुभयो ।

Published On:  437पटक हेरिएको

तपाईको प्रतिक्रिया