यसरी हुदैछ कर्मचारी समायोजन

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालयका अनुसार ३५ हजार ३६४ कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेर समायोजन रोजेका छन् । यस्तै, १४ हजार २०९ जनाले प्रदेशमा समायोजन हुन प्राथमिकतासहित आवेदन दिएका छन् । मन्त्रालयका अनुसार २७ हजार ४६१ जनाले संघ र प्रदेशभन्दा स्थानीय तहमा बसेर काम गर्न बढी रुचि देखाएका छन् । उनीहरूले पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखेर समायोजनको आवेदन दि

सांगठनिक एकीकरणमा नेकपा अघि बढ्न सकेन

काठमाडौं– कुनैपनि राजनीतिक दलमा उसका भातृ संगठनहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ । अझ कतिपय अवस्थामा राजनीतिक दलको सांगठनिक संरचनालाई दलको मुख्य खम्बाकै रूपमा लिइने गरिएको छ । तत्कालीन दुई ठूला दल माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको झण्डै ८ महिना समय भएपनि अझै सांगठनिक एकीकरणको प्रक्रिया शुरू हुन सकेको छैन । नेकपामा तल्ला कमिटीहरूको एकीकरण, जनवर

७७ हजार कर्मचारीले भरे समायोजन फारम

काठमाडौं– लामो समयदेखि गति लिन नसकेको कर्मचारी समायाजनको प्रक्रियाले अब भने गति लिने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७७ हजार ३४ कर्मचारीले सामायजन फारम भरेका छन् । जसमध्ये संघमा सबैभन्दा धेरै ३५ हजार ३ सय ६४ कर्मचारीले समायोजन फारम भरेका छन् । संघपछि स्थानीय तहका २७ हजार ४ सय ६१ र प्रदेशका लागि १४ हजार २ सय कर्मचारीले समायोजन फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्र

होमस्टे कर्मीहरूसँग डा. योगी विकासानन्द

कास्की– होमस्टे एशोसिएन नेपाल गण्डकी प्रदेश प्रदेशको आयोजनामा मार्फत गण्डकी प्रदेशमा पर्यटन विकास शीर्षकमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा डा. योगि विकासानन्द प्रमुख बक्ता रहनुभएको थियो । मन्त्री लम्सालले गण्डकी प्रदेशमा होमस्टेको पूर्वाधार विकासको लागी छुट्याइएको ३० क

सकसमा कर्मचारी समायोजन

काठमाडौं– लामो समयको कसरतपछि शुरू गरिएको कर्मचारी समायोजन कसरी अगाडि बढ्छ भन्ने कुरा धेरैको चासोको विषय बनिरहेको छ । प्रदेश प्रतिनिधिसभाको चुनाव अघि नै भइसक्नु कर्मचारी समायोजन हाल आएर मात्र शुरू भएपनि अझै समायोजनमा अझै धेरै जटिलता आउन सक्ने देखिएको हो । समायोजनमा जाने कर्मचारीले आफ्नो विस्तृत विवरण सहित अनलाइन फारम भर्नुपर्ने भएपनि अनलाइन सेवा त्यति चुस्त हुन सकेको छैन । हुन त समायोजमा जान चाह

यसकारण आलोचित बनेका छन् सरकारका मन्त्री

काठमाडौं– अहिले देशको केन्द्रीय थलो सिंहदरबारमा २२ मन्त्रालय छन् । २२ मन्त्रालयको नेतृत्वमा २२ मन्त्रीहरू रहेका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावपछि गठन भएको वर्तमान सरकारका हरेक मन्त्रीहरू जनताबाट निर्वाचित भएका जनप्रतिनिधि नै हुन् । चुनावको बेला हात जोड्दै भोट माग्न जनताको घर दैलो र खेतबारीसम्म पुगेका मन्त्री तथा नेताहरू अहिले सिंहदरवारमा विलाशी जीवन विताइरहेका छन् । भोट माग्ने बेला जनताको स्त

मनमोहनका २ हजार विद्यार्थी महिला हिंसा विरूद्ध उत्रिए ( फोटो फिचर सहित )

काठमाडौं– मनोमोहन मेमोरियल कलेजका विभिन्न संकायमा अध्ययनरत २ हजार विद्यार्थी महिंला हिंसा विरूद्धमा उत्रिएका छन् । मंहिला हिंसा विरूद्धको १६ दिने राष्ट्रब्यापी अभियानलाई साथ दिदै विद्यार्थीले सोमबार र्‍याली निकालेका हुन् । सामुदायिक प्रहरीको सँगको साझेदारीमा मनमोहन मेमोरियलका विद्यार्थीहरूले निकालेको बाजा गाजा सहितको र्‍यालीले काठमाडौं नयाँ बजार आसपासका विभिन्न ठाउँहरू परिक्रमा गरेको थियो ।

टप कार्गो सेल्स एजेण्ट अवार्ड २०१८ बाट रिच्युअल फ्रेट सम्मानित

थाई एयरवेजले टप कार्गो सेल्स एजेण्ट अवार्ड २०१८ बाट रिच्युअल फ्रेटलाई गरेको छ । स्थापनाको ५१ औं वार्षिकोत्सवका अवसरमा थाई एयरवेजले थाई एयरवेजमार्फत सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीका रुपमा रिच्युअल फ्रेटलाई सम्मानित गरेको हो । यसअघि टप कार्गो सेल्स एजेन्ट अवार्डबाट रिच्युअल फ्रेट ८ पटक सम्म्मानित भइसकेको छ । उत्कृष्ट कार्गो व्यवसायीका रुपमा केहीवर्षयता निरन्तर सम्मानित हुन पाउनु आफूहरुका ल

सरकार नै सूचनाको हक खोस्दै

काठमाडौं– जनताको सूचना पाउने अधिकारलाई एकपछि अर्को गर्दै कस्दै लैजाने चरित्र देखाएको वर्तमान सरकारले पुन: एउटा महत्वपूर्ण विषयमा जनतालाई तत्काल सूचनाबाट बञ्जित गर्ने नीति अख्तियार गर्न थालेको छ । दोस्रो जनआन्दोलनपछि बनेका हरेक सरकारले मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक गर्ने परिपाटी अवलम्बन गरेको भएपनि वर्तमान सरकारको पछिल्लो पटककको निर्णय भने सार्वजनिक हुन सकेन । जनताको भोट बाट चुनिएर गएक

सेल्फ डिफेन्सको ३ महिने अभिायन शुरू

काठमाडौं–नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेशनको आयोजनामा सेल्फ डिफेन्सको ज्ञान बाढ्दै महिला हिंसाको न्यूनिकरण गर्ने उदेश्य तीन महिने अभियान शुरू भएको छ । गएको शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रम मार्फत युवा तथा खेलकूद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले अभियानको उद्घाटन गर्नु भएको हो । अर्गनाइजेशनका अध्यक्ष डि. वी. रानापालका अनुसार महिलालाई सेल्फ डिफेन्सको ज्ञान दिदै भइपरी आउने