सर्वोच्चको फैसला विरुद्ध पुनरावलोकनमा जान माओवादी केन्द्रलाई कानून व्यवसायीको सुझाब

चैत्र १०, काठमाडौँ- गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला बिरुद्द पुनरावलोकनमा जान माओवादी केन्द्रलाई  कानुन व्यवसायीहरू सुझाव दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउन सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको थियो । आज मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सदस्यहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।    छ

दाङमा बिधार्थी चढेको स्कूल बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ घाईते

चैत्र १०, दाङमा आज बिहान स्कुल बस दुर्घटना हुँदा एक जना छात्राको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन्। तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा  तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय जानकारी दिएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थि

सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले प्रशिक्षार्थीलाई बल्याक र यलो बेल्ट प्रदान गर्ने

काठमाडौं– सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले आफ्ना १६ प्रशिक्षार्थीलाई बल्याक र १२ प्रशिक्षार्थीलाई यलो बेल्ट प्रदान गर्ने भएको छ । अगामी शनिबार खेलकूद प्रतिष्ठान र भूमन्यु द जुनियर क्लब मन्टेश्वरीको संयुक्त आयोजनामा बेल्ट हस्तान्तरण गर्न लागिएको हो । पूजा राजभण्डारी बैद्यको प्रमुख आथित्यमा हुन लागेको कार्यक्रममा दीपेश थापा, साजन श्रेष्ठ, कृष्ण तमाङ, दीप राजबहाक, यूभन महर्जन, युभिन महर्जन,  सुभम

माधव नेपालसहित चार नेता संग मागियो तीन दिने स्पष्टीकरण

चैत्र ९, काठमाडौँ- एमाले महासचिव ईश्वर पोखरेलले  माधव नेपाल सहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ। पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्। स्वकीय सचिवहरूमार्फत् चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएको जानकारी दिएका छन् ।

नेकपा एमालेको संसदीय दलको बैठकमा वामदेव पनि सहभागी

चैत्र ७, काठमाडौँ- बालुवाटारमा जारी नेकपा एमालेको संसदीय दलको बैठक नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् । यसअघि गौतम ओली वा नेपाल- खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्।  गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै, माधव समूहले बहिष्कार गर्ने

उमेश खनाल काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटि र संसदीय दलको बैठक बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्ने तय भएको छ । यि दुवै बैठकलाई माधव नेपाल समूहले भने बहिष्कार गर्ने भएको छ ।

बन्ड जारी गर्न सम्बन्धमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) लाई नेप्सेले माग्यो स्पष्टिकरण

उमेश खनाल काठमाण्डौ-नेपाल स्टक एक्सचेन्जले  नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (NIFRA) लाई बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ । केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । नेप्सेले यहि समचारलाई आधार मानेर बैंकसंग स्पष्टिकरण माग गरेको हो। उक्त समाचार के कति मात्रामा

ब्राजिलका स्वास्थ्य अधिकारीद्वारा सरकारलाई लकडाउन गर्न सुझाव

चिन्पा स्यान्ग्मा लामा काठमाडौँ- ब्राजिलमा कोरोना भाइरसको संक्रमण तथा संक्रमणका कारण मृत्यु लगातार बढ्दै गएका बेला स्वास्थ्य अधिकारीद्वारा नयाँ स्वाथ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन लगाउने बारे सोच्न सुझाव दिएका छन् । ब्राजिलको सर्वाधिक जनघनत्व भएको राज्य साओ पाउलोका कोरोना संक्रमण बढिरहेकोले स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । मंगलबार ब्राजिलमा को

तोकिएभन्दा बढी भार बोकी सडकमा गुड्ने सवारी साधनलाई चैत १५ देखि कारवाही गरिने

चिन्पा स्यान्ग्मा लामा काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोकी गुड्ने सवारी साधनलाई चैत्र १५ गते देखि कारवाहीको दायरामा ल्याउने बताएको छ। माल बाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ ले  सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालन

त्रि. वि. को एक वर्षे बि.एड.को भर्ना स्थगित

चिन्पा स्यान्ग्मा लामा काठमाडौँ - त्रिभुवन विश्वविद्यालले एक वर्षे शिक्षाशास्त्र संकाय (बि.एड.) तर्फको  बिधार्थी  भर्ना कार्यक्रम रोकेको छ। त्रिविले मंगलबार सूचना जारी गर्दै बार्षिक प्रणालीमा सञ्चालन भइरहेको उक्त तहलाई सेमेष्टर प्रणालीमा लैजान लागेकोले भर्ना रोकिएको जानकारी दिएको हो। उक्त तहको शैक्षिक सत्र २०७७–७८मा भर्ना नगर्न र नगराउन पनि सबै क्याम्पसहरुलाई त्रि.वि.ले आग्रह गरेको छ।