एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै, माधव समूहले बहिष्कार गर्ने

उमेश खनाल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटि र संसदीय दलको बैठक बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्ने तय भएको छ ।

यि दुवै बैठकलाई माधव नेपाल समूहले भने बहिष्कार गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया