बन्ड जारी गर्न सम्बन्धमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) लाई नेप्सेले माग्यो स्पष्टिकरण

उमेश खनाल

काठमाण्डौ-नेपाल स्टक एक्सचेन्जले  नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (NIFRA) लाई बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ ।

केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए ।

नेप्सेले यहि समचारलाई आधार मानेर बैंकसंग स्पष्टिकरण माग गरेको हो। उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसंग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो? भन्ने विषयमा ३ दिनभित्र स्पष्टिकरण माग गरेको छ।

यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिन सक्ने तर अहिले नदिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush