चैत्र ९, काठमाडौँ- एमाले महासचिव ईश्वर पोखरेलले माधव नेपाल सहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ।
पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।
स्वकीय सचिवहरूमार्फत् चारै नेताका घरमा स्पष्टीकरण पुर्याइएको जानकारी दिएका छन् ।