कुजु नेपाल प्रालिको प्राविधिक सहयोगमा शुभयात्रा विश्व साइकल अभियान शुरू

काठमाडौं । जलवायु परिवर्तनले विश्वब्यापी रूपमा प्राणी जगतमा पारेको असर न्यूनीकरणमा जनचेतना फैलाउने उदेश्यले पूर्व एडिभिजन लिगका खेलाडी शुभप्रसाद शर्माले विश्व साइकल यात्रा आरम्भ गरेका छन् । शर्माले साइकल मार्फत नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, सिंगारपुर हुँदै अन्य देशको यात्रा तय गर्नेछन् । विश्व साइकल यात्रामार्फत भ्रमण गर्ने देशका वि

सिफल खेलकूद प्रतिष्ठानले बालबालिकाको कोरोना परिक्षण गराउँदै

काठमाडौं । काठमाडौंको सिफलमा रहेको सिफल खेलकूद प्रतिष्ठानले विभिन्न प्रतियोगीतालाई लक्षित गर्दै झण्डै ५० जना बालबालिकाको कोरोना परिक्षण गराउने भएको छ । प्रतिष्ठानकी अध्यक्ष सिला खड्गी र सचिव राजेन्द्र खड्गीको पहलमा बालबालिकाको कोरोना परिक्षण गर्न लागिएको हो । महामारीको जोखिमवीचमा पनि खेल क्षेत्रका गतिविधिलाई सवाधानी अपनाएर अगाडि बढाउने उदेश्यका साथ ३ बर्षदेखि २१ ब्र्षसम्मका बालबालिकाको परिक्

सीला खड्गी कोषाध्यक्ष चयन

काठमाडौं । कराते प्रशिक्षक सीला खड्गी नेपाल खेलकूद महासंघ, काठमाडौं महानगरपािलका वडा ७ स्तरीय समितिको कोषाध्यक्ष चयन भएकी छन् । वडा ७ मा खेलकूदका गविधिलाई तीव्रता दिने उदेश्यले विगत लामो समयदेखि खेलकूद क्षेत्रमा रहँदै आएकी खड्गीलाई सर्वसम्मत समितिको कोषाध्यक्ष चयन गरिएको हो । खड्गी सिफल स्पोट्स प्रतिष्ठानकी अध्यक्ष पनि हुन् । सीलाको पहलमा काठमाडौं विभिन्न किसिमका खेलकूद प्रतियोगीताहरू समेत सञ्चालन

ब्राजिल माथि अर्जेन्टिनाको सानदार जीत

काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि उचालेको छ । बाज्रिलको रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल नै निर्णायक गोल रह्यो ।

नेपालका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा

काठमाडौँ- नेपालका राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान  कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को 'प्लेयर अफ दि मन्थ' को मनोनित भएका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको "प्लेयर अफ दि मन्थ" अप्रिल महिनाको लागि पुरुषतर्फको उत्कृष्ट खेलाडीमा भुर्तेल सहित पाकिस्तानका फखर जमान र बाबर अजामलाई मनोनयनमा राखेको हो। नेपालका कुशल भुर्तेलले यहि महिनामा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत

नेदरल्यान्ड्स माथि नेपालको सानदार जीत, बनायो हालसम्मकै उच्च स्कोर

बैशाख ११, काठमाडौँ- नेपालले हाल सम्मकै ठूलो अन्तरले घरेलु मैदानमा टि–२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको अन्तरले जितेको हो । नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल र कुशल मल्ल तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीको शान

खड्गीको अनुभव: पहिलो गोल्ड मेडल हात पार्दा बुवाबाट दरबारमार्गको आइसक्रिम र ४ हजारको ट्रयाकसुट

विहानै उठ्यो र जम्मा भएका प्रशिक्षार्थी खेलाडीहरू सिटी फुक्दै कराते सिकायो, दिउँसो विभिन्न स्कुलहरूमा पुग्यो त्यहाँपनि आफ्नो टिमका प्रशिक्षक सहित प्रशिक्षार्थी विद्यार्थीहरूलाई आवश्यक निर्देशन दियो, र बेलुका पनि उही, प्रशिक्षार्थीहरू सँगैको व्यस्तता । यसरी नै १५ बर्षदेखि सिला खड्गीको दिनचर्या वितिरहेको छ । २०५५ सालमा बाबु रत्न खड्गी र आमा नानीछारी खड्गीको प्रेरणामा कराते सिक्न शुरू गरेकी सिलाले

आहा-रारा गोल्डकपको उपाधि संकटाले जित्यो

२८ पुस, पोखरा- आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । आज भएको फाइनलमा संकट च्याम्पियनले अफ्रिकन रुट्स एशोसिएसनलाई ४–२ टाइब्रेकर हराएर संकटा च्याम्पियन बनेको हो ।  

चैत २८ देखि दशरथ रंगशालामा “कोभिड कप २०२१” नामक फुटबल प्रतियोगिता हुने

१९ चैत, काठमाडौँ-  यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछ

नेपालले जित्यो थ्री नेसन्सको उपाधि

काठमाडौं । बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले काठमाडौंमा थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले जितेको हो । खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछी नेपालले सहजै उपाधि हात पारेको हो । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएपनि अर्को गोल गर्न सकेन । नेपालमा भएको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३