सिफल खेलकूद प्रतिष्ठान र भूमन्यू द जुनियर क्लबद्वारा प्रमाणपत्र वितरण तथा कराते प्रतियोगीता सम्पन्न

काठमाडौं । सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले १६ प्रशिक्षार्थीलाई बल्याक र १२ प्रशिक्षार्थीलाई यलो बेल्टको प्रमाण पत्र प्रदान गरेको छ । भूूमन्यू जुनियर क्लब र सिफल खेलकूद प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रमा प्रमुख अथिति काठमाडौं महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठ र कार्यक्रमका सभापति बाथ रोग विशेषज्ञ डाक्टर विनित बैद्यले प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा दी

सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले प्रशिक्षार्थीलाई बल्याक र यलो बेल्ट प्रदान गर्ने

काठमाडौं– सिफल खेलकूद प्रतिष्ठान ( क्लब) ले आफ्ना १६ प्रशिक्षार्थीलाई बल्याक र १२ प्रशिक्षार्थीलाई यलो बेल्ट प्रदान गर्ने भएको छ । अगामी शनिबार खेलकूद प्रतिष्ठान र भूमन्यु द जुनियर क्लब मन्टेश्वरीको संयुक्त आयोजनामा बेल्ट हस्तान्तरण गर्न लागिएको हो । पूजा राजभण्डारी बैद्यको प्रमुख आथित्यमा हुन लागेको कार्यक्रममा दीपेश थापा, साजन श्रेष्ठ, कृष्ण तमाङ, दीप राजबहाक, यूभन महर्जन, युभिन महर्जन,  सुभम

यतिबेलासम्म रहनेछन् ज्ञानेन्द्र क्रिकेटका कप्तान..

काठमाडौं–नेपाली क्रिकेटको कप्तानी जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारसको राजीनामा स्वीकार गर्दै नयाँ कप्तानी जिम्मेवारी मल्ललाई दिएको हो । अर्को व्यवस्था नभएसम्म मल्ललाई कप्तानी जिम्मेवारी दिइएको हो । यसअघिका कप्तान पारस खड्काले पुन कप्तानीमा फर्किन गरेको प्रस्ताव अस्विकार गरेपछि मल्ललाई कप्तानी जिम्मेवारी दिइएको हो ।

सेल्फ डिफेन्सको ३ महिने अभिायन शुरू

काठमाडौं–नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेशनको आयोजनामा सेल्फ डिफेन्सको ज्ञान बाढ्दै महिला हिंसाको न्यूनिकरण गर्ने उदेश्य तीन महिने अभियान शुरू भएको छ । गएको शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रम मार्फत युवा तथा खेलकूद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले अभियानको उद्घाटन गर्नु भएको हो । अर्गनाइजेशनका अध्यक्ष डि. वी. रानापालका अनुसार महिलालाई सेल्फ डिफेन्सको ज्ञान दिदै भइपरी आउने

सरकारले पौडी खेलको स्तरोन्तीमा पहल लिनुपर्छ : मुख्य प्रशिक्षक शंकर कार्की

शंकर कार्की राष्ट्रिय खेलकूद परिषद्का प्रमुख पौडी प्रशिक्षक हुन् । परिवारका तीन पुस्ता नै पौडी खेलमा आवद्ध भएका कार्कीसँग पौडी खेलको विषयमा राम्रो अनुभव छ । केही समय अगाडि सम्म पौडी प्रशिक्षक मात्र रहेका कार्कीको जिम्मेवारी मुख्य प्रशिक्षक भएसँगै झनै थपिएको छ । नेपालमा पौडी खेलको क्रमिक विकास हुँदै छ । अहिले अधिकांश निजी विद्यालयले पौडी खेललाई पनि प्राथामिकता दिदै आएका छन् । विद्यालय स्तरमा पौड

मुख्य प्रशिक्षक सञ्जुको सक्रियता, सेल्फ डिफेन्सको काइदा

काठमाडौं–पछिल्लो समय देशैभर महिला हिंसाका घटना बढिरहेका छन् । अशिक्षा, पुरूषवादी सोचको हाबि, महिला पहुँचको कमी, रूढीवादी परम्परा र गलत प्रवृत्तिको हावि जस्ता कारणले महिला हिंसाका घटना बढिरहेका छन् । महिला हिंसा नियन्त्रण अहिले आम चासो र राजनीतिक मुद्दाको विषय बनिरहेको छ । जनचेतना फैलाउनु महिंला हिंसा न्यूनीकरणको एउटा बलियो उपाय हो । तर महिला हिंसा रोक्न खोज्दा खोज्दै कही न कही केही न केही घटना त भ

एशियाकपमा नेपालको पहिलो जित

काठमाडौं– एसीसी एसिया कप छनोट क्रिकेटअन्र्तगत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई पराजीत गरेको छ । य सअघि दुई खेलमा हार व्यहोरेको नेपालले शनिबार मलेसियालाई १९ रनले पराजीत गरेको हो । १ सय ८९ रनको विजयी लक्ष्य पछ्याको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउदै १ सय ६९ रन मात्रै बनाउन सक्यो । नेपाललाई सफलता दिलाउने क्रममा बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए ।

पाँच पटकको विश्व विजेता विश्वकपबाट बाहिरियो

काठमाडौं– बेल्जियमसँग २–० ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ । शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले खेलको पहिलो हाफमै गोल खाएको थियो । खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्मघाती गोल गरेसागै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पर्‍याएका थिए । खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले

विश्वकपमा एसीयाली राष्ट्र जापानको जीत

काठमाडौं– कोलम्बियालाई २–१ले हराउँदै जापान विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियाली देश बनेको छ । रसिया विश्वकपको पहिलो खेलमा जित दर्ता गर्ने क्रममा जापानका कागावा र ओसाकाले गोल गरे । खेलको चौथो मिनेटमा नै पाएको पेनाल्टी सदुपयोग गर्दै कागावाले पहिलो गोल गरेका थिए । कोलम्बियाका कार्लोस् सान्चेजले डि(एरियाभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो भने सान्चेजले रेड कार्ड

विश्वकपमा सेनेगलको सनसनी जीत

काठमाडौं– विश्वकप फुटबलअन्तर्गत समूह एचमा सेनेगलले सनसनी रुपमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । यस समूहको पहिलो खेलमा जापानले कोलम्बियामाथि ऐतिहासिक रुपमा २–१ को जित निकालेको थियो । समूह एचको पहिलो खेलमा सेनेगल र जापानले ऐतिहासिक प्रदर्शन गर्न सफल भए । सन् २००२ को विश्वकपमा सनसनी प्रदर्शन गरेको सेनेगलले रसिया विश्वकपमा त्यही प्रदर्शनलाई निरन्तरता दिएको छ । विश्वकप छनोटमा दक्षिण अफ्रिकलाई