यूएईबाट नेपालले जितका लागि २ सय ८ रनको लक्ष्य पायो

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईबाट २ सय ८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको हो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सबैभन्दा धेरै ७२ रन बनाएका थिए भने यता नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।

क्रिकेटर सन्दीपकाे पक्षमा आदेश

सर्बोच्च अदालतले राष्ट्रिय टिमका पुर्ब कप्तान सन्दीप लामिछानेकाे पक्षमा आदेश दिएकाे छ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको हाे । त्यस्तै सन्दीपलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिइएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । यसअघि नाबालिग बलात्कारको मुद्दामा जिल

सर्वोच्चले सन्दिपलाई विदेश जाने आदेश दिएन

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विदेश भ्रमण जान पाउनुपर्ने माग सहित परेको रिटमा सर्वोच्चले आदेश जारी गरेन । बरू धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । यसले सन्दीप रिहा भएको विषयमा समेत के हुने भन्ने बारे छिट्टै टुङ्गो लाग्ने भएको छ । लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा काठमाडौं जिल्ला अद

आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालको सानदार जीत

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराउँदै सानदार जीत हासिल गरेको छ । क्रिकेटरद्वय दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङको सहायतामा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको हो । खेलमा दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए भने कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्क

नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । माइकल भान लिगेनले शानदार शतक प्रहार गरेपछि नामिवियाले नेपाललाई उत्त रनको चूनौती दिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका भान लिगेनले एक्लै १३३ रन बनाएका थिए ।

सन्दीपलाई फेरी कप्तान बनाउन माग

काठमाडौं– उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछाने २० लाख धरौटीमा रिहा भएसँगै उनलाई पुन राष्ट्रिय टिमको कप्तानमा नियुक्त गर्न माग गरिएको छ । खासगरी लामिछानेका कानून व्यवसायी र उनका समर्थकहरू उनलाई पूर्ववत जिम्मेवारीमा नियुक्त गर्न माग गरेका हुन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत विभिन्न शर्त सहित हिजो रिहा गर्न आदेश दिएको थि

विश्व फुटबलका महान खेलाडी पेलेको निधन

काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको गएराति ३२ बर्षको उमेरमा निधन भएको छ । मृगौला र प्रास्टेटको सम्बन्धी समस्याबाट ग्रसित पेलेको उपचारका क्रममा गएराति निधन भएको हो । सन् २०२१ मा शल्यक्रिया भएपनि गएको महिना पुन स्वास्थ्य समस्या भएपछि पेलेलाई उपचारका अस्पताल भर्ना गरिएको थियो । पेले २० औं शताब्दिका महान खेलाडी हुनुहुन्छ । पेलेको सहभागीतामा ब्राजिलले १९५८, १९६२ र १९७० गरि तिन वटा विश्वकप जि

विश्वकपमा अर्जेन्टिनाको पहिलो जीत

काठमाडौं । जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो जित हासिल गरको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो जित दर्ता गरेको हो । लियोनल मेसी र एन्जो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेपछि अर्जेन्टिनाले नकआउट चरण प्रवेशको सम्भावनालाई जिवितै राखेको हो । मेसीले खेलको ६४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने एन्जोले ८७ औं मि

विश्वकपमा साउदीको सानादार जीत, अर्जेन्टिना २–१ ले पराजित

काठमाडौं । विश्वकपको शुरूवाती चरणमै अर्जेन्टिनाले साउदी अरेबियासँग पराजय भोगेको छ । उपाधिकै दाबेदारका रूपमा हेरिएको अर्जेन्टिना साउदीसँग स्तब्ध भएपछि समर्थकहरूमा समेत निरासा छाएको छ । कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत सुरूमै दिलाएको अग्रता बचाउन नसक्दा अर्जेन्टिना २–१ ले पराजित भएको हो । खेलको पहिलो हाफमा अर्जेन्टिना हावी भएपनि दोस्रो हाफमा उसले आफ्नो लय काम राख्न सकेन । दोस्रो हाफको पहिलो १५

इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप उपाधि, पाकिस्थानले गुमायो अवसर

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । बेन स्टोक्सको अविजित अर्धशतकीय योगदानको सहायताले इंग्ल्याण्डले पाकिस्तानमाथि ५ विकेटको जित रच्दै टी–२० विश्वकप जितेको हो । स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि विश्वकपमा स्टोक्सको दोस्रोपल्ट निर्णायक प्रदर्शन हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १ सय ३८