आयोजक रूसको दोस्रो खेलमा सानदार जीत

काठमाडौं– विश्वकपको आयोजक राष्ट्र रूस आफ्नो दोस्रो खेलमा पनि विजयी भएको छ । रुससँग पराजित भएपछि इजिप्विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३–१ गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो ।

उरूग्वेसँग इजिप्ट पराजित

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको छ । उरूग्वले इजिप्टलाई १–० को झीनो गोलअन्तरले पराजीत गरेको हो । खेलको ८९ औा मिनेटमा उरुग्वेका लागि जोसे गिमिरेजले गरेको गोल निर्णायक बन्यो । सान्चेजले प्रहार गरेको फ्रि(किकलाई सदुपयोग गर्दै उनले हेडमार्फत आकर्षक गोल गरेका थिए । स्टार खेलाडी मोहमद सलाह बीना नै मैदानमा उत्रीएको इजिप्ट खेल अवधिभर

पौडी खेलको विकासमा राज्यको ध्यान जान सकेको छैन : पौडी प्रशिक्षक कार्की

खेलका विभिन्न विद्या मध्ये पौडी खेल पनि एक हो । विश्वका कतिपय देशले पौडी खेललाई  विशेष खेलको रूपमा लिइएको पाइन्छ । तर नेपालको सन्दर्भमा भने पौडी खेलको राम्रोसँग विकास भएको छैन । नेपालमा पौडी खेल अझै पनि शिशु अवस्थामा नै छ भने पौडी सम्बन्धी प्रतियोगिता पनि नेपालमा कमै हुँदै आएका छन् । शारिरिक तन्दुरूस्तीका हिसाबले निकै महत्वपूर्ण खेल मानिने पौडी खेललाई पछिल्लो समय शहरी क्षेत्रका निजी विद्यालयले

विराट कोहलीको एकेडेमीका प्रशिक्षकको अण्डर नाइन्टिन बन्द प्रशिक्षण सम्पन्न

काठमाडौं–नेक्सस् क्रिकेट एकेडेमी पेप्सीकोलाको आयोजनामा काठमाडौँमा सञ्चालन गरिएको १५ दिने विशेष क्रिकेट प्रशिक्षण आजबाट सम्पन्न भएको छ । भारतीय क्रिकेटर विराट कोहलीको क्रिकेट एकेडेमी वेष्ट दिल्लीका कोच सत्यपाल यादवले बन्द प्रशिक्षण सञ्चालन गर्नुभएको हो । प्रशिक्षण समापनको अवसरमा आज एकेडेमीले पेप्सीकोलमा गरेको कार्यक्रममा यादवले नेपालको क्रिकेटमा सबै उमेर समूहका खेलाडी उत्पादनका लागि यस्ता क्रिकेट प

वेष्टइण्डिज विश्वकप क्रिकेटमा छनोट

एजेन्सी– वेष्टइण्डिजले विश्वकप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्कटल्याण्डविरूद्ध हरारेमा भएको खेल पानीले अवरुद्ध भएपछि डीएल मेथडका आधारमा वेष्टइण्डिज ५ रनले विजयी भएपछि विश्वकप छनोटको यात्रा तय गरेको हो । जितसँगै ८ अंक जोडेको वेष्टइण्डिजले विश्वकपमा स्थान बनायो । तर, स्कटल्याण्डको भने ५ अंक मात्र छ र विश्वकप खेल्ने सम्भावना निकै कम छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले वर्षाल

तेस्रो खेलमा पनि नेपाल अफगानस्थानसँग पराजित

फागुन २६– आइसीसी विश्वकप छनोट प्रतियोगिताको समूह बी अन्तर्गत आफ्नो तेश्रो खेलमा पनि नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । जिम्बाब्वेको बुलावायो शहरस्थित बुलावायो एथ्लेटिक क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८ ओभर ४ बलमा केबल ४ विकेट गुमाउँदै पूरा गरेपछि अफगानिस्तान विजयी भएको हो । यसअघि नेपाल निर्धारित ५० ओभरको इनिङ सकिन १ बल अघि सबै विकेट गुमाउँदै

नेमारको खुट्टाको सफल शल्यक्रिया

एजेन्सी– पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्ट्राइकर नेइमारको खुट्टाको सफल सर्जरी गरिएको छ । खुट््टाको शल्यक्रियासँगै नेमारले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३–१ को जित निकालेको रियल मड्रिडले पीएसजीको होममा खेल्न बाँकी रहेको छ । पीएसजीका प्रशिक्षकले नेयमार मंगलबार खेल्न सक्ने झिनो सम्भावना रहेको भने बताएका छन् । तर, न

पाको–नेपाल क्योकुसिन कराते एशोसिएशन द्वारा खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान

काठमाडौं– पाको नेपाल क्योकुसिन कराते एशोसिएशन केन्द्रीय डोजोले खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरेको छ । एशोसिएशनले आज ८० जना खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरेको हो । पाशुपात क्षेत्रको बनकालीमा भएको प्रमोशनल प्रक्षिक्षण यस एशोसिएसनकी अध्यक्ष समेत रहनुभएकी मुख्य प्रशिक्षक सन्जु मर्हजनले प्रदान गर्नुभएको हो । विभिन्न वेल्ट प्राप्त खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय मार्शल आर्ट एशोसियशन नेपालको नयाँ नेतृत्व चयन,अध्यक्षमा श्रेष्ठ, महासचिवमा प्रधान

काठमाडौं– अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपाल (आईएमए) को दोश्रो साधारणसभाले प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा रामजनक कट्वाल र कृष्णप्रसाद सिवाकोटीले उपाध्यक्ष, प्रशान्त प्रधानले महासचिव, सुस्मिता तामाङले सचिव तथा लक्ष्मीकुमारी बम्जनले कोषाध्यक्षको जिम्मेवार

सोमबारदेखि ग्लेसियर कलेजमा कराते प्रतियोगिता

काठमाडौं–सिफल कराते डो प्रतिष्ठान र ग्लेसियर इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा सोमबारदेखि खुल्ला कराते प्रतियोगिता हुने भएको छ । खुल्ला र विद्यालयका गरी दुई सय खेलाडी सहभागी हुने यस प्रतियोगिता ग्लेसियर इन्टरनेशनलकै प्राङ्गणमा हुने सिफस कराते डो प्रतिष्ठानकी सचिव शिला खड्गीले जानकारी दिनुभयो । १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदका लागि खेलाडीहरू प्रतियोगीतामा भिड्ने छन् । काठमाडौंको सिफलमा र