आहा-रारा गोल्डकपको उपाधि संकटाले जित्यो

२८ पुस, पोखरा- आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ ।

आज भएको फाइनलमा संकट च्याम्पियनले अफ्रिकन रुट्स एशोसिएसनलाई ४–२ टाइब्रेकर हराएर संकटा च्याम्पियन बनेको हो ।

 

Published On:  195पटक हेरिएको

तपाईको प्रतिक्रिया