सिफल कराते प्रतिष्ठान क्लब नेपालको आयोजनामा प्रथम मेयर कप प्रतियोगिता हुँदै

काठमाडौं । सिफल कराते प्रतिष्ठान क्लब नेपालले काठमाडौं महानगरपालिकाको सहयोगमा ‘‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मूल नारासहित अगामी शनिबारदेखि सोमबारसम्म प्रथम मेयर कप राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । प्रतियोगीता अन्तर्गत कराते, बक्सिङ, केन्डो, फुटबल, बाँस्केटबल, भलिबल लगायतका खेलहरू हुने प्रतिष्ठानका अध्यक्ष शिला खड्गीले नेपाल परिक्रमा डट.कमलाई जानकारी दिइ्न । प्रत

नेपाली क्रिकेटमा ऐतिहासिक फड्को, नेपाल एसियाकपमा छनोट

काठमाडौं । नेपालले क्रिकेटमा ऐतिहासिक फड्को मार्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । आज भएको खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा पनि स्थान आफ्नो स्थान पक्का गरेको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रन बनाए ।

सानदार रूपमा नेपाली क्रिकेट विश्वकपमा छनोट

काठमाडौं । युनाइटेड अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । त्रि.वि. क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई पराजित गर्दै आइसीसी विश्व क्रिकेट लिगको तेस्रो स्थानमा उक्लिदै विश्वकपको क्यालिफारमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ बना

पपुवा न्युगिनीमाथि नेपालको सानदार जीत

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरूद्ध नेपालले सानदार जीत हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले दिएको ९५ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमा सहजै पूरा गर्यो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे भने कुशल भुर्तेलले १४ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले अविजित १२ रन बनाउँदा नेपालले सानदा

नेपालको उत्कृष्ठ बलिङमा पीएनजीको झिनो लक्ष्य

काठमाडौं । आइसीसी वल्र्ड क्रिकेट लिग २ अन्र्तगतको आजको खेलमा पपुवा युगिनीले नेपाललाई झिनो लक्ष्य दिइएको छ । नेपालको उत्कृष्ठ बलिङमा पीएनजीले ९६ रनको लक्ष्य दिएको हो । पीएनजी ३१.५ ओभरमा अल आउट भयो ।

यूएईमाथि नेपालको सानदार जीत, एकदिवसीय मान्यता कायमै

काठमाडौं– आइसीसी वल्र्ड क्रिकेट लिग २ अन्र्तगत आज भएको खेलमा नेपालले यूएईमाथि सानदार जीत हात पारेको छ । त्रि.वि. क्रिकेट मैदानमा आज भएको खेलमा नेपाले यूएईलाई  १७७ रनले पराजित गरेको हो । जीतसँर्गै नेपालले एकदिवसिय मान्यता पनि कायम राखेको छ ।

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य 

काठमाडौं–आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम श्रृङखलमा दोस्रो खेलमा नेपालले यूएईलाई जितका लागि २ सय ४९ रनको लक्ष्य दिएको छ । त्रि वि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बा“की छँदै सबै विकेट गुमाएर २४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाएका थिए । आठौं अर्धशतक प्रहार गरेका रोहित नेपालबाट सर्व

पपुवा न्युगिनीले यूएईलाई हरायो

काठमाडौं– क्रिकेट विश्वकप लिग–२ अन्र्तगत आज भएको खेलमा युनाइटेड अरब इमिरेट्स पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ । त्रि.वि. क्रिटेट मैदानमा खेलमा पीएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १९० रनमा अलआउट भएको हो ।

पपुवा न्युगिनीविरूद्ध नेपालको सानदार जीत

काठमाडौं । जारी आइसीसी विश्व क्रिक्रेट लिग २ अन्तर्गत भएको खेलमा आज नेपालले रनको सानदार जीत हासिल गरेको छ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी  ओभरमा  ४७.१  रन  २४५ बनाउँदै अल आउट भयो । नेपालले आजको खेलमा पपुवा न्युगिनीलाई दिएको लक्ष्य एकदिवसिय खेलको अहिलेसम्मकै उच्च हो ।