प्रकाण्ड सर्वोच्च अदालत बाहिरबाट पुन पक्राउ

काठमाडौं– नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्री

य प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालत परिषरबाट पुन पक्राउ परेका छन् ।

बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले रिहा गरेका प्रकाण्डलाई प्रहरीले पुन: पक्राउ गरेको हो ।

एनसेलका टावरलगायत विभिन्न निजी र सार्वजनिक सम्पत्तिमा आगजनी गरी क्षति पुर्याएको अभियोगमा प्रकाण्डलाई पुन: पक्राउ गरिएको प्रारम्भीक जानकारी छ । प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया