काठमाडौं उपत्यकामा दिउँसो ट्रिपर चलाउन नपाइने

काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन नपाइने भएको छ । का कारण दिनहुँ सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउासो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृह मन्त्रालयलले यो नियम साउन १ गतेदेखि कार्यान्वय गर्ने जनाएको हो ।

Published On:  955पटक हेरिएको

तपाईको प्रतिक्रिया