टिपरको ठक्करबाट युवाको मृत्यु

भक्तपुर, फागुन २४ । भक्तपुरको मध्यपुरथिमि–१५ गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राति काठमाडौाबाट भक्तपुरतर्फ जार्दै गरेको बा ५८ प ७९४८ नंम्बरको मोटरसाइकललाई बा ३ ख ७८३५ नंको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक रौतहट जिल्ला चन्ऽनिगाहपुर घर भई सर्लाही नवलपुरस्थित नेपाली सेनाको रिपुमर्दन गण दरबन्दी भई हेटौंडा सुपारीटार मध्यपृतनामा कार्यरत ३७ वर्षीय  राजेन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया