कांग्रेस महाधिवेशनको बन्दशत्र शुरू

फागुन २१ । । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा दिउँसोबाट सुरु भएको छ । बन्द शत्रमा कार्यवाहक सभापति रामचन्द्र पौडेले प्रस्तुत गरेको पार्टीको नीति तथा कार्यक्रम उपर छलफल हुनेछ । यस्तै बन्दशत्रमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन पनि पेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया