पछिल्लो समय प्रहरी दमनका घटना बढे

काठमाडौ–दास्रो जन आन्दोलनपछि प्रहरी दमनका घटना छिटपुटमा मात्रामा घट्दै आएका थिए । तर पछिल्लो समय भने प्रहरी दमनका घटना दिन प्रतिदिन बढिरहेका छन् । कञ्चनपुर भिमदत्त नगरपालीका २ की १३ बर्षीया निर्मला पन्तको हत्या प्रकरणपछि अहिले कञ्चनपूर तनावग्रस्त छ । प्रहरीले बालिकाको हत्यामा संलग्न रहेको भन्दै आरोपीका नाममा नक्कली अभियुक्त सार्वजनिक गरेपछि यसको विरोधमा उत्रिएका सर्वसाधारण माथि प्रहरीले ब्यापक

यसरी खोसिदै छन् नागरिका मौलिक अधिकार

काठमाडौं –संविधानमै उल्लेख भएका व्यवस्थालाई निमोठेर सरकारले एकपछि अर्को कानून निर्माण गरिरहेको छ । संविधानले जनतालाई दिएका मौलिक हक कुण्ठित गर्दै राजनीतिक लाभमा रहेका व्यक्तिलाई बचाउ गर्ने गरी पछिल्लो पटक कानून निर्माण भइरहेका छन् । केही दिन अघि मात्र सरकारले संसदमा दर्ता गराएको गोपनियतामा सम्बन्धी विधेयकले नागरिकको सूचना पाउने अधिकारलाई ठाडो हस्तक्षेप गरेको छ । नेपालको संविधानको धारा २७ मा सूचनाक

कांग्रेसको महासमिति बैठक दशै तिहार पछि

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको भावी रणनीति तय गर्नको लागि महासमिति बैठकको मिति तय गरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यासमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने तय गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले मंसिर ५ देखि ४ दिनसम्म महाससमति बैठक गर्ने निर्णय सर्वसम्मत रुपमा गरिएको

किन समातिदै छन् प्रकाण्ड पटक–पटक ?

काठमाडौं– विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) किन पटक पटक समातिरहेका छन् । अहिले यो धेरैलाई चासोको विषय भएको छ । अदालतले छोड्न आदेश दिए लगत्तै उनलाई श्रङख्लाबद्ध पक्रिने काम भइरहेको छ । बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो । भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको बताइएको छ ।

प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिस

काठमाडौं– संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । आज बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्र

किमले गरे अन्तर्राष्ट्रिय समुदायको आलोचना

एजेन्सी– त्तर कोरियाली नेता किम जोङ–उनले अन्तर्राष्ट्रिय रूपबाट आफ्नो देशमाथि लगाएको प्रतिबन्ध नहटाइएको भन्दै कडा आलोचना गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार नेता किमले निर्माणाधीन परियोजनाको निरीक्षणमा अन्तर्राष्ट्रिय समुदायले सकारात्मक पहललाई बुझ्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् । पत्नीसहित उच्च अधिकारीका साथमा रहेका किमले साम्जियोन काउन्टीमा सञ्चालित विकास परियोजनाको नि

मुलुकी ऐनका कमजोरी सञ्चाउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ गते शुक्रबारबाट लागु भएको मुलुकी संहितामा केही कमी कमजोरी भएमा संशोधन गर्न सकिने बताउनुभएको छ । शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाा मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढ्ने र त्यसमा व्यवहारको क्रममा कमी कमजोरी भेटिए परिमार्जन गर्न सकिने बताउनुभएको हो । प्रधानमन्त

दोस्रो वाइड बढिले थाइलाण्डको बैककबाट उडान भर्ने

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान भर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउादो मङ्गलबारसम्म उडान थाल्ने भएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौं अवतरण गरेको

प्रकाण्ड सर्वोच्च अदालत बाहिरबाट पुन पक्राउ

काठमाडौं– नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्री य प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालत परिषरबाट पुन पक्राउ परेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले रिहा गरेका प्रकाण्डलाई प्रहरीले पुन: पक्राउ गरेको हो । एनसेलका टावरलगायत विभिन्न निजी र सार्वजनिक सम्पत्तिमा आगजनी गरी क्षति पुर्याएको अभियोगमा प्रकाण्डलाई पुन: पक्राउ

भदौ १ गतेदेखि विरामी जाँच नगर्ने चिकित्सक संघको चेतावनी

काठमाडौं– नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन नभए भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नजाँच्ने चेतावनी दिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर