आयोजक रूसको दोस्रो खेलमा सानदार जीत

काठमाडौं– विश्वकपको आयोजक राष्ट्र रूस आफ्नो दोस्रो खेलमा पनि विजयी भएको छ । रुससँग पराजित भएपछि इजिप्विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३–१ गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो ।

देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो

काठमाडौं– बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पाशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो । सोमबार सााझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाासबारीको न्युरो अस्पताल राखिएको थियो ।

उरूग्वेसँग इजिप्ट पराजित

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको छ । उरूग्वले इजिप्टलाई १–० को झीनो गोलअन्तरले पराजीत गरेको हो । खेलको ८९ औा मिनेटमा उरुग्वेका लागि जोसे गिमिरेजले गरेको गोल निर्णायक बन्यो । सान्चेजले प्रहार गरेको फ्रि(किकलाई सदुपयोग गर्दै उनले हेडमार्फत आकर्षक गोल गरेका थिए । स्टार खेलाडी मोहमद सलाह बीना नै मैदानमा उत्रीएको इजिप्ट खेल अवधिभर

एल.आर.आइ. स्कुलका विद्यार्थीले गरे कोरिया भ्रमण

    एलआरआइ विद्यालयका २४ विद्यार्थी र चार अधिकारीहरुले दक्षिण कोरीयाको भ्रमण गरेका छन् । १० दिने भ्रमणमा ९ जना छात्रा र १५ जना छात्रले सहभागिता जनाएका थिए । कक्षा ६ देखि १० का विद्यार्थीहरुको सहभागिता रहेका भ्रमणमा चार जना विद्यालयका अधिकारी पनि सम्मिलित थिए । एलआरआइ स्कुलले दक्षिण कोरीयाको चार वटा स्कुलसंग मितेरी साइनो लगाएको छ । जस अन्तर्गत यस अघि दक्षिण कोरीयबाट पनि ३४ जना व

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले मनायो आफ्नो पहिलो बार्षिक उत्सव

बाबु्राम तिमिल्सिना : ललितपुर । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले   स्थापनाको पहिलो बार्षिक उत्सव मनाएको छ । हस्पिटलको पहिलो बार्षिक उत्सव समारोहको उद्घाटन आज नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालमै सुविधा सम्पन्न हस्पिटलले क्यान्सर रोगको उपचारमा महत्वपूर्ण योग्दान पुर्‍याएको भ

मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

केके मानन्धर : काठमाडौं । दश बुँदे काठमाडौं घोषणा पत्र सार्वजनिक गर्दै मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भयो । नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संयोजनमा काठमाडौंको नेपाल पर्यटन बोर्डमा कार्यक्रम आयोजना भएको हो । सम्मेलनले जारी गरेको घोषणा पत्रमा नेपाली सञ्चार माध्यमलाई समावेशी बनाएर मातृभाषामा गरिने पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । सम्मेलन प

नेपाल अब लोडसेडिङ मुक्त

काठमाडौं– नेपाल लोडसेडिङ मुक्त भएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि देश लोडसेडिङमुक्त हुने घोषणा गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त जानकारी दिनुभयो । देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ ।

यि हुन् एल. एल. विको प्रवेश परिक्षामा सोधिने विषय

काठमाडौं–  सबैको चासो र रूचिको विषयमा परेको एल.एल.वी प्रथम बर्षमा भर्ना लागि यस बर्ष देखि प्रवेश परिक्षा अनिवार्य गरिएको छ । त्रिभुवन विश्वविद्यालयले नेपाल ल क्याम्पसका लागि ८ सय कोटा निर्धारण गरिएको छ । जसका लागि अगामी जेठ १९ गते प्रवेश परिक्षा हुदैछ । पहिलो पटक प्रवेश परिक्षा सञ्चालन गरिन लागिएकाले धेरै विद्यार्थीमा  एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षामा के प्रश्न आउँछ भन्ने अन्योलता छ । न

अवैध ११ उत्तर कोरियाली नागरिकलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । अवैध रूपमा नेपालमा बसेर काम गर्दै आएका ११ जना उत्तर कोरियाली नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । श्रम स्वीकृतिबिना नेपालमा काम गरिरहेका उनिहरूलाई कारवाहीका लागि प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको हो । उनिहरूको विषयमा थप अनुसन्धान भइरहेको अध्यागमन विभागले जनाएको छ । प्रहरीका अनुसार उनीहरू लामो समयदेखि श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएका थिए । महानगरीय अपराध

एल.एल. वीको प्रवेश परिक्षा फारम वितरण शुरू : अपडेट

काठमाडौं– एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षा फारम वितरण शुरू भएको छ । लामो समयको तालाबन्दी कारण कम समय भएकाले विहीबार देखि नै परिक्षा फारम वितरण गर्न गरिएको नेपाल ल क्याम्पसको प्रशासनले जनाएको छ । विद्यार्थीले प्रवेश परिक्षा फारम आगामी जेठ ११ गतेसम्म भर्न सक्नेछन् । बुधवार विद्यार्थी र डीन कार्यालयवीच सहमति भएपछि जतिसक्दो छिटो फारम वितरण गर्ने सहमति भएको थियो । फारम भर्न १ हजार ५० रूपैयाँ