मार्शल सेल्फ डिफेन्सको अवधारणा देशब्यापी बन्दै छ : डि.बी रानापाल

पछिल्लो समय नेपालमा मार्शल सेल्फ डिफेन्सको अवधारणा विकसित हुँदै गएको छ । गत बर्ष मात्र मार्शल सेल्फ डिफेन्सको विकासका लागि नेपाल मार्शल सेल्फ डिफेन्स एशोसिएशनको पनि स्थापना भएको थियो । यो एशोसियशनले अहिले देशब्यापी रूपमा मार्शल सेल्फ डिफेन्सको विकास र प्रवद्धन गर्ने काम गरिरहेको छ । २०७२ साल भदौ १७ गतेबाट विधिवत रूपमा स्थापना भएको यस संस्थाले यस बर्षको शुरूवातमा अन्तर्राष्ट्रिय सेमिनार पनि सम्पन्न

कराते खेल सबैका लागि बहुउपयोगी छ : कराते प्रशिक्षक हरिबहादुर थापा

हरिबहादुर थापा मगर, सोतोकान कराते विद्यामा एक परिचित नाम हो । कराते खेलमा झण्डै २२ बर्षदेखि सक्रिय थापा हाल नेपाल सोतोकान कराते संघको केन्द्रीय सचिव समेत रहनुभएको छ भने २०५६ सालदेखि माहंकाल कराते प्रतिष्ठानमा प्रमुख प्रशिक्षको रूपमा कार्य गर्दै आउनुभएको छ । प्रतिष्ठान स्थापना कालको समयमा थापा स्वयम प्रतिष्ठानको अध्यक्ष समेत रहनुभएको थियो । शिक्षा क्षेत्रसँग पनि प्रत्यक्ष रूपमा जोडिनुभएका थापाल

प्रथम महर्षि कराते प्रतियोगितामा सिफल कराते डो प्रतिष्ठान (क्लब) तेस्रो च्याम्पियन

काठमाडौं–प्रथम महर्षि विद्यालय स्तरीय कराते प्रतियोगितामा सिफल कराते डो एकेडेमी क्लब तेस्रो च्याम्पियन बन्न सफल भएको छ । सिफल कराते डो एकेडेमी/ क्लबबाट सहभागी भएका साजन श्रेष्ठले २५ केजी तौल समूहमा स्वर्ण पदक र राजजिङ प्लेयर, ३० केजी तौल समूहमा मनिष्का श्रेष्ठले स्वर्ण पदक, ३५ केजी तौल समूहमा कृष्ण तमाङले स्वर्ण पदक जित्न सफल भएका हुन् । त्यस्तै, ३५ केजी तौल समूहमा अन्जु लामा र युबन मर्हजनले र

महर्षि स्कुलमा विद्यालय स्तरीय कराते प्रतियोगीता हुने

काठमाडौं– सामाखुसीको पवित्रनगरमा रहेको महर्षि स्कुलमा आउँदो चैत २६ गते प्रथम महर्षि अन्तरविद्यालय सोतोकान कराते प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरीय प्रतियोगितामा २४ वटा विद्यालयका २ सय ३३ विद्यार्थी सहभागी हुने आयोजकले बताएको छ । १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदका लागि प्रतियोगिहरू भीड्ने छन् । प्रतिगोगितामा उत्कृष्ठ पुरूष र महिला खेलाडीलाई नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने नेपाल सो

नेपाल बङ्गलादेशसँग पनि पराजित

काठमाडौं– एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालले बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । यो हारसागै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । घरेलु टोली बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १७४ रन जोड्दा अलआउट भयो । नेपालको सुरुवात निकै खराब रहन गयो । १६ रन जोड्दा सुरुवाति ३ विकेट गुमाएको थियो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर

एसीसी इमर्जिङ नेशन्स कपमा नेपाल पाकिस्थानसँग पराजित

काठमाडौं–एसीसी इमर्जिङ नेशन्स कपमा नेपाल पाकिस्थानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४६ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । पाकिस्तानको जितमा १ सय ३५ बल खेल्दै ९ चौका प्रहार गरेका इमाम उलहकले १ सय ४ रन बनाएका थिए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र स्पिनर सन्दिप लामिछानेले समान २ विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ९ व

हरिबहादुर थापा मगरको अध्यक्षतामा सिफल कराते डो प्रतिष्ठानको स्थापना

काठमाडौं– कराते खेलको विकास, विस्तार र प्रर्बद्धन गर्ने उदेश्यले बर्षौदेखि कराते खेलसँग आवद्ध व्यक्तिहरूको संलग्नतामा काठमाडौंमा सिफल डो कराते प्रतिष्ठानको स्थापना भएको छ । काठमाडौं जिल्ला खेलकूद विकास समितिमा दर्ता भएको यस प्रतिष्ठानको अध्यक्षमा, हरिबहादुर थापा मगर, उपाध्यक्षमा विशाल विक्रम अधिकारी, हिक्मत थपलिया र इन्द्र बज्रचार्य रहनुभएको छ । त्यस्तै प्रतिष्ठानको सचिवमा शिला खड्की, सह सचिवमा

केन्या विरूद्धको दास्रो खेलमा नेपालको सानदार जीत

काठमाडौं–आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपाल सानदार जीत हात पारेको छ । केन्याले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६४ रनको योगदान दिए दीपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए । ६६ बलको सामना गरेका ऐरीले ८ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै, ऐरी

नेसनल युनाइटेडमा गोजु काइ कराते प्रतियोगिता शुरु

काठमाडौ–हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले छैठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७३ कोे आयोजना गरिएको छ । करातेको अखिल नेपाल खेलकुद महासंघका कार्यवाहक अध्यक्ष अर्जुन बहादुर के.सी. तथा विद्यालयका संस्थापक जेबी हमालले कार्यक्रमको उद्घाटन संयुक्त रुपमा गर्नु भएको थियो । विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्घिक क्षमताको विकास गराउनका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्ने

यू–१६“नेक्सस् कप” क्रिकेट प्रतियोगीता २०७३ हुने

भक्तपुर– फागुन । “नेक्सस् कप २०७३” हुने भएको छ । नेक्सस् क्रिकेट एकेडेमी (एन.सी.ए.) को आयोजनामा हुन गैइरहेको “नेक्सस् कप” यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगीता आगामी चैत १५गते देखि बैशाख ५ गते सम्म काठमाण्डौमा हुने भएको हो । भक्तपुुरमा आज आयोजना गरिएको पत्रकार सम्मेलन प्रतियोगिता बारे जानकारी दिइएको हो । प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा