यतिबेलासम्म रहनेछन् ज्ञानेन्द्र क्रिकेटका कप्तान..

काठमाडौं–नेपाली क्रिकेटको कप्तानी जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारसको राजीनामा स्वीकार गर्दै नयाँ कप्तानी जिम्मेवारी मल्ललाई दिएको हो । अर्को व्यवस्था नभएसम्म मल्ललाई कप्तानी जिम्मेवारी दिइएको हो । यसअघिका कप्तान पारस खड्काले पुन कप्तानीमा फर्किन गरेको प्रस्ताव अस्विकार गरेपछि मल्ललाई कप्तानी जिम्मेवारी दिइएको हो ।

Published On:  91पटक हेरिएको

तपाईको प्रतिक्रिया