एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालको कब्जामा

काठमाडौं–कार्तिक । नेपालले मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । नेपालले मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाउलाई १–० गोलअन्तरले पराजित एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्न सफल भएको हो । खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले हेड मार्फत गरेको गोलले नै नेपालले यो उपाधि जित्न सफल भएको हो । यो जीतसँगै नेपालले लगातार तीनवटा अन्तर्राष्ट्रिय खेलको उपाधि जि

साँचि नेपालको फुटबल कमजोर हैन रहेछ : फेरी फाइनमा नेपाली फुटबल

काठमाडौं–कार्तिक । नेपाल एएपफसी सोलिडारिटी कप फुटवलको फाइनलमा प्रवेश फेरी आफूलाई कमजोर नरहेको सावित गरेको छ । यसअघि साफ च्याम्पयिन, बन्गबन्धु गोल्डकपको उपाधि हात पारेको नेपाली टोली फेरी एएपफसी सोलिडारिटी कप फुटवलको फनाइलमा प्रवेश गरेको हो ।  मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलाई ट्राइबेकरमा ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । कुचिङस्थित नेगेरी स्ट

एएफ्सी सोलिडारिटी कप फुटबलमा नेपाल बराबरीमा

कार्तिक । एएफ्सी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले पूर्वी टिमोरसंग गोलरहित बराबरी खेल्यो । मलेसियाको नेगरी रंगशालामा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । नेपालले खेलअवधिभर गोल गर्ने राम्रो अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा पूवी टिमोरसंग एक–एक अंक बाँड्दै चित्त बुझाएको हो । खेलको सातौं मिनेटमा नेपालका नवयुग श्रेष्ठले पाएको वान भर्सेस् वानमा पनि गोल गर

सोलिडारिटी कप सुरु, नेपाल सहित सात देश सहभागी

एजेन्सी–कार्तिक । एएफ्सी सोलिडारिटी कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालसहित सात देश सहभागि छन् । नेपाली फुटबल टोली उपाधि उचाल्ने लक्ष्य सहित खेलमा सहभागी भएको छ । सात देशको सहभागिता रहने प्रतियोगितामा नेपाललाई  उपाधिको दाबेदारका रुपमा हेरिएको छ । नेपाल रहेको समूह ए मा ब्रुनाई र पूर्वी टिमोर रहेका छन् । त्यस्तै, समूह बी मा श्रीलंका, मंगोलिया, मकाउ र

तिहारको पहिलो दिन आज काग तिहार

काठमाडौं–कार्तिक । आजदेखि हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । तिहार पहिलो दिन आज काग तिहार घर–घरमा कागलाई खानेकुरा राखी कागको पूजा गरी मनाइदै छ । कात्र्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देशवाहकको रूपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिइन्छ । कागले

विश्वकप छनोटमा घरेलु मैदानमा अर्जेन्टिना पराजित

एजेन्सी– विश्व कप २०१८ को छनौट अन्तर्गत बुधवार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना पाराग्वेसंग १–० ले पराजित भएको छ । चोटका कारण मैदान बाहिर रहेका लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिना पाराग्वेसँग १–० ले पराजित भएको हो । १८ औं मिनेटमा पाराग्वेका डार्लिस गोन्जालेजले गरेको गोल नै निर्णायक बनेको थियो । त्यस्तै, अर्को खेलमा जर्मनीले लगातार तेस्रो जित दर्ता गरेको छ । नर्दन आयरल्याण्डलाई २–० ले

प्रशिक्षकसँग हात नमिलाएपछि टिमबाटै बर्खास्त

एजेन्सी । इटालीयन फुटबल फेडरेशनले स्ट्राइकर ग्रजिन्नो पेल्लेलाई राष्ट्रिय टोलीका प्रशिक्षक जियान पियरोसँग हात नमिलाएपछि टिमबाटै बर्खास्त गरेको छ । इटालीयन फुटबल फेडरेशनले भनेको छ ‘पेल्लेले खेलपछि प्रशिक्षक  पियरोसाग हात मिलाउनअस्विकार गरेका छन् जुन खेल भावना विपरीत हो त्यसैले उनलाई राष्ट्रिय टिमबाट फिर्ता पठाइएको छ’ । फेडरेशनले पिल्लेलाई उनको व्यवसायीक फुटवल क्लव सानदोङ लुनेङमा फिर्ता पठाएको र उ

चम्किदै नेपाली क्रिकेटर सन्दीप

एजेन्सी–असोज । अस्ट्रेलियामा जारी एनएसडब्लु प्रिमियर क्रिकेट प्रतियोगितामा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा सन्दीपकै उत्कृष्ट बलिङले अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको वेस्टर्न सबअर्बस क्लबले जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको मोस्म्यानलाई वेस्टर्न सबअर्बसले ६ विकेटले पराजित गर्न सफल भयो । सन्दिपले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा १७

पारा ओलम्पिक खेलकुदमा चीन अग्र स्थानमा

असोज २ । पारा ओलम्पिक खेलकुद प्रतियोगिताको पदक तालिकामा अहिलेसम्म चीन शीर्ष स्थानमा कायमै रहेको छ । ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदमा चीनले ९४ स्वर्ण, ७४ रजत र ४९ कांस्य गरि कुल २ सय १७ पदक जित्दै शीर्ष स्थानमा रहन सफल भएको हो । त्यस्तै, दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले ५८ स्वर्ण, ३३ रजत र ३५ कांस्य गरि कुल १ सय २६ पदक जितेको छ । तेस्रो स्थानमा रहेको युक्रेनले ३८

सप्तरीमा भारोत्तोलन खेलको तयारी तीव्र

भदौ–सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोतोलन खेलको प्रतिस्पर्धा सप्तरीमा हुने भएपछि तयारी तीव्र बनाइएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन सप्तरीमा हुने भएसंगै यहाँका खेलाडीहरु कडा प्रशिक्षणमा जुटेका छन् । गृह जिल्लामै राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेपछि खेलाडी, प्रशिक्षक र स्थानीय खेलप्रेमी पनि निकै उत्साहित बनेका छन् । जिल्लामै राष्ट्रिय स्तरको प्रतिस्पर्धा