ठुला सरकारी तथा निजि अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरिने: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला सरकार तथा निजि अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने बताएका छन्।

सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश तथा राजधानीका ठुला निजि तथा सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने बताए ।

बीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी, धेरै शैया भएका मेडिकल कलेज लाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया