अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा लामालाई स्वर्ण

काठमाडौं–बैशाख १४ । २५औं हिराल्डोकाई अन्तर्राष्ट्रिय सोवकान कराते च्याम्पियनसिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामाले स्वर्ण पदक हात पारेका छन् । प्रतियोगितामा व्यक्तिगत खुला तौलको कुमिते मा नेपालको सुनिल लामाले आफनो पतिद्धन्दी पहिलो चरणमा मोनटोया लाई ९–३ , दोश्रो चरणमा मोहमद सलेम लाई १०–३ ,तेश्रो चरणमा डारडन सिका लाई ७–० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९–४ ले पछाडी पार्दै स्वर्ण पदक जित्

एक जना भारतीय नागरिक मृत भेटिए ।

डोटी–बैशाख १३ । डोटीको कुलपातेमा सोमबार एक जना व्यक्तिको सब भेट्टिएको छ । मृतक भारतको हिमाञ्चल प्रदेशको काँकडा जिल्लाका स्थायी वासीन्दा रहेको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ । जगदीश नाम गरेका ती व्यक्ति डोटीमा खोटो सङ्कलनको काम गर्दै आएको भद्रकाली रोजीन कम्पनीका कर्मचारी भएको प्रहरीले जनाएको छ । मृतक जगदीश दीपायलमा रहेको ट्राफिक प्रहरी कार्यालय आडैमा रहेको घरमा बसेका र राति पिसाब गर्न बाह

स्पेनका व्यवसायीबाट महजोडी सम्मानित

स्पेन–बैशाख। नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै यतिबेला युरोपमा रहेका महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई स्पेनमा रहेका नेपाली व्यवसायीले सम्मान गरेका छन् । स्पेनको कोस्टा व्लांका को खावियामा रहेका नेपाली व्यवसायीले महजोडी सहित नेपालबाट पुगेका कलाकारहरुलाई सम्मान गरेका हुन् । खावियामा नेपाली व्यवसायीले चलाएको रेष्टुरेन्ट एभरेष्ट स्पाइसमा भएको सम्मान कार्यक्रममा नेपाल स्पेन समाज

वर्ष–०७२ मा कुवेतमा ४९ नेपालीले ज्यान गुमाए

कुवेत–वैशाख १०  । वर्ष– ०७२ मा कुवेतमा ४९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ३९ पुरुष र १० महिला रहेको कुवेतस्थित नेपाली दूूतावासले जनाएको छ । दूतावासको तथ्याङ्क अनुसार सुतेकै अवस्थामा २५ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा परि १२, आत्महत्याबाट ९ र ३ जनाको मृत्युको कारण नखुलेको दूतावासको तथ्याङ्कमा उल्लेख छ । कुवेतमा सन् १९९२ देखि अहिलेसम्म ३ सय ६७ जना नेपालीको मृत्यु भइसकेको

विश्व पृथ्वी दिवस मनाईंदै

काठमाडौं–वैशाख १० । पृथ्वीको संरक्षणमा जोड दिँन आह्वान गर्दै विश्व पृथ्वी दिवस मनाईंदै छ । पर्यावरणको प्रशंसा र जागरुगतालाई प्रेरित गर्ने उदेश्यले यो दिवस मनाउन थालिएको हो । पृथ्वी दिवस हरेक वर्ष विश्वका १ सय ९२ राष्ट्रमा एकैसाथ मनाइन्छ । सबैभन्दा पहिले सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पृथ्वी दिवस मनाउन सुरु गरेको थियो । सन् २००९ मा राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी द

इपिएस भाषा परीक्षा परिमार्जन हुने

काठमाडौँ । रोजगार अनुमति प्रणालीअन्तर्गत इपिएस भाषा परीक्षा पढेर उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने अहिलेको शैली परिमार्जन हुने भएको छ । अब पढाइ सँगसँगै कामदारको सीप परीक्षण, शारीरिकस्वरुप, अन्तवार्ताजस्ता थप विधिलाई समेत परीक्षाको माध्यम बनाइन लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोरिया मानव संशाधन विकासअन्तर्गत इपिएस सेन्टर नेपालका महानिर्देशक किम कि वुकले सन् २०१९ देखि क

साउदीका कार्यवाहक राजदूतमाथि आक्रमण

काठमाडौँ– वैशाख २ । साउदी अरबको रियादस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि आक्रमण भएको छ । परराष्ट्र श्रोतका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले कावा राजदूत शर्मामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट घाइते शर्माको साउदी अरब किङ पैmसाल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ । घाइते शर्माको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आक्रमणक

नेपालले सम्झौता कार्यान्वयनमा अग्रसरता लिनुपर्छ : चुन्ताई

काठमाडौँ–चैत ३० । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले नेपाल चीनबीच भएका महत्वपूर्ण सहमति र सम्झौताको व्यवहारिक कार्यान्वयनका लागि नेपाली पक्षले राजनीतिक इच्छाशक्ति देखाउनुपर्ने बताउनुभएको छ । चीनका सर्वोच्च नेता स्वर्गीय तङ् स्याओपिङ्को नेपाली भाषामा अनुवादित जीवनीको विमोचन कार्यक्रममा चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री ओलीको भ्रमणमा भएका सम्झौताको कार्यान्वयनमा नेपाली पक्ष बढी जिम्मेव

घर्तीको सब अझै नेपाल ल्याइएन

कतार । बेनी नगरपालिका–१३ सोटा म्याग्दी एक युवकको कतारमा असामयिक निधन भएको एक साता पुगेको छ । पाँच वर्ष अघि रोजगारिका लागि कतार पुगेका २८ वर्षीय दिलबहादुर घर्ती मगरको कतारमा असामहिक निधन भएको एक साता पुग्दा समेत शब नेपाल ल्याउने प्रक्रिया सुरु भएको छैन् । एक हप्ता अघि मृत्यु भएका घर्तीको शव अझै कतारस्थित हमाद अस्पतालमै छ । शव नेपाल ल्याउने बारे प्रक्रिया ढिलाई भएको पारिवारिक श्रोतको दाबी छ । घर्त

‘युगकवि सिद्धिचरण पुरस्कार’ सिक्किमका मुख्यमन्त्री चामलिङलाई

काठमाडौँ–चैत २४ । युगकवि सिद्धिचरण प्रतिष्ठानले २०७३ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ भारतस्थित सिक्किमका मुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार पवनकुमार चामलिङलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा मोहन लोहनीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले युगकविको १०५ औँ जन्मजयन्तीको अवसरमा आगामी जेठ ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार रु एक लाख नगद सम्मानपत्र स