नारायणहिटी भित्रै रेस्टुरेन्ट बनाउने कार्य तत्कालका लागि राेक्न निर्देशन

काठमाडौँ-  सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने कार्य तत्कालका लागि राेक्न निर्देशन दिएको छ। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै निर्माणको काम रोक्न निर्देशन दिएको हो । पत्रमा भनिएको छ ' सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

अमेरिकामा नेपाली कर्मकाण्ड, श्रृगार र संस्कृति सम्बद्ध सबै सामाग्री अब अनलाइनबाट

काठमाडौं । नेपाली महिला उद्यमी सम्झना खनालले कर्मकाण्ड सहित नेपाली संस्कृतिसँग सम्बद्ध सामाग्रीको व्यवसाय अमेरिकाबाट थालनी गरेकी छन् । अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी नेपाली संस्कार अनुसारको कर्मकाण्डका सहित श्रृगार र संस्कृति सम्बद्ध सबै सामग्रीको प्याकेजको बिक्री शुरु गरिएको हो । खरखरे डट कम नामक अनलाइन साइटबाट सामान अर्डर गरेसँगै अमेरिकामा घरघरमा सामग्रीको प्याकेज पु¥याइने छ । य

विदेशिने युवाको संख्या घट्यो

काठमाडौं । पछिल्लो समय क्रमश: विदेश जानेको संख्या घटेको तथ्याङ्कले देखाएको छ । सरकारी तयाङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७१/७२ सम्म वाषिर्क ५ लाख जना वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसपछि भने क्रमश घट्दै गएको वैदेशिक रोजगार प्रबद्धन बोर्ड अन्तर्गत वैदेशिक रोजगार सुधार सुझाव कर्यदलको प्रतिवेदनमा उल्लेख छ । संसदको श्रम समितिको छ

विदेशिने युवाको संख्या घट्यो

काठमाडौं । पछिल्लो समय क्रमश: विदेश जानेको संख्या घटेको तथ्याङ्कले देखाएको छ । सरकारी तयाङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७१/७२ सम्म वाषिर्क ५ लाख जना वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसपछि भने क्रमश घट्दै गएको वैदेशिक रोजगार प्रबद्धन बोर्ड अन्तर्गत वैदेशिक रोजगार सुधार सुझाव कर्यदलको प्रतिवेदनमा उल्लेख छ । संसदको श्रम समितिक

पत्रकार श्रेष्ठ न्यूयोर्क सिटी काउन्सिलबाट सम्मानित

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेका छन् । मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना गरिएको साउथ एशियन हेरिटेज सेलिब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् । तीन वर्षदेखि न्यूयोर्कबाट पत्रकारिता गर्दै आएका श्रेष्ठ न्यूयोर्क समाच

टिपिएस नविकरण गर्न अमेरिकी नेता सकरात्मक

काठमाडौं — टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधाको नविकरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको प्रतिनिधीमण्डलले रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर टेड क्रुजसँग भेटवार्ता गरेको छ । टेक्सास राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने क्रुजसँग, एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाले टीपीएस नवीकरणका लागि अनुरोध समेत गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वको टोली

अष्ट्रेलिया र यूरोपका देश जादै हुनुहुन्छ ? रिभर सेफ्टी बारे बुझ्नुहोस नत्र ज्यान जान सक्छ

काठमाडौं– रिभर सेफ्टीको राम्रो ज्ञान नहुँदा बर्षेनी अष्ट्रेलिया र यूरोप गएका नेपालीहरूको मृत्यु हुने गरेको छ । खासगरी अष्ट्रेलिया र यूरोपका नदीमा पौडी खेल्दा नदीमा कसरी पौडिने भन्ने ज्ञान नहुँदा नदि मृत्युको कारण बनिरहेको छ । नेपालमा पौडि खेल्ने संस्कृति थोरै व्यक्तिहरूमा सिमित भएपनि अष्ट्रेलिया र यूरोपका देशमा भने पौडीलाई संस्कृतिकै रूपमा अगाडि बढाइएको पाइन्छ । खासगरी अष्ट्रेलिया र यूरोपका देश

कोरियामा नेपाली युवाको मृत्यु

खोटाङ – दक्षिण कोरियामा एक नेपाली युवाको मृत्यु भएको छ । कोरियाबाट छिट्टै घर फर्कन लागेका एक नेपाली सुतेकै ठाउामा मृत फेला परेका छन् । वैशाख २९ गते स्वदेश फर्कन लागेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका ३१ वर्षीय कल्याण राई सुतेकै ठाउँमा मृत फेला परेका हुन् । स्वदेश फर्कनका लागि टिकट काटेर तयार परेका राई बिहीबार कोरियाको खङजुस्थित अपार्टमेण्टमा सुतेकै अवस्थामा मृत फेला परेको आफन्तले बताएका छन्

पिटर बड नेपालका लागि अष्ट्रेलियन राजदूतमा नियुक्त

काठमाडौं–नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड नियुक्त भएका छन् । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएकी हुन् । हालका राजदूत ग्लेन ह्वाइटको कार्यकाल सकिनुभन्दा ९ महिना अघि नै पिटर बडलाई नेपालका लागि नयाँ राजदूत तोकिएको हो । नवनियुक्त राजदूत पिटरले यसअघि बग्दाद, प्रिटोरिया र पोर्ट भिल्लामा काम गरिसकेका छन् । उनले क्यानबेरामा समेत उच्च कुटनीतिक पदमा रहेर

अब यूएईबाट नेपाल आउँदा डोरीले बाधेका लगेज र झोलाहरू ल्याउन नपाइने

काठमाडौं–युएईको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थले सेवालाई सुधार गर्न लगेजसम्बन्धी नियम परिवर्तन भएको छ । परिवर्तित नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बााधिएका झोला, गुन्टा र कार्टुन नेपाल ल्याउन पाउने छैनन् । वैदेशिक रोजगारीमा आएकाहरु नेपालीले घर फर्किंदा डोरीले बााधेका गुन्टा तथा कार्टुन लाने गरेकोमा अब यो निमय लागू भएपछि यसरी सामान ल्याउन पाउने छैनन् । यो