पाको–नेपाल क्योकुसिन कराते एशोसिएशन द्वारा खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान

काठमाडौं– पाको नेपाल क्योकुसिन कराते एशोसिएशन केन्द्रीय डोजोले खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरेको छ । एशोसिएशनले आज ८० जना खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरेको हो ।

पाशुपात क्षेत्रको बनकालीमा भएको प्रमोशनल प्रक्षिक्षण यस एशोसिएसनकी अध्यक्ष समेत रहनुभएकी मुख्य प्रशिक्षक सन्जु मर्हजनले प्रदान गर्नुभएको हो । विभिन्न वेल्ट प्राप्त खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरिएको हो । अमेरिकाका नेपाल शाखाको रूपमा रहेको यस एशोसिएशनमा एक सय भन्दा बढि कराते खेलका प्रशीक्षार्थी रहेका छन् ।

तपाईको प्रतिक्रिया