संघर्ष गर्नेहरू एकदिन अवश्य सफल हुन्छन् : दामोदर खनाल

साउन । लामो समयदेखि पोखरामा पर्यटन र होटल व्यवासायको क्षेत्रमा काम गर्दै आएनुभएको छ  एक क्रियाशिल युवा हुनुहुन्छ दामोदर खनाल । माओवादी द्वन्द्वकालको समयमा भविष्यको खोजी गर्दै पोखरा आउनुभएका खनाल अहिले पोखराको होटल ट्राभल इनमा एक सफल होटल व्यवस्थापको रूपमा काम गर्दै हुनुहुन्छ । इमान्दरीपूर्वक काम गर्‍यो भने जीवनमा एक पटक अवश्य सफल भइन्छ भन्ने कुरालाई पुष्टि गर्न सफल खनालले पर्यटन र होटल व्यवस्थापनक

बजारको हल्ला जस्तो सजिलो छैन क्यानडा : विजय हमाल

लामो समयदेखि नेपालबाट क्यानडामा बसाईसराई गरेर जान चाहनेहरुलाई परार्मश तथा प्रोसेसिङ काम गर्दै आउनुभएको छ वल्र्ड रिच इमिग्रेसन एण्ड एजुकेशन फाउण्डेशन प्रालीका प्रबन्ध निर्देशक विजय हमालले । ग्रामिण विकास र समाजसास्त्र विषयमा स्नात्तकोत्तर गर्नुभएका हमालले क्यानडा जान चाहनेहरुको लागि परार्मश दिने कामलाई नै आफ्नो पेशा बनाएर यही क्षेत्रमा आफूलाई स्थापित समेत गरीभइसकेको छ । हमालको जिवनीसँग सम्बन्धित के

वास्तविक गुरु को हो ?

भावना गुरुङ, साउन   ॐ गुरुर ब्रम्ह गुरुर विष्णु गुरु देवो महेस्वर गुरुर सक्क्षात परम ब्रम्ह तस्मै श्री गुरुबे नमः।।   धेरै जसो अषाढ शुल्क पूर्णिमा मनाइने गुरु पूर्णिमा अर्थात बेदब्यासको जन्म जयन्ती यसपालि भने श्रावण महिनाको ४ गते पर्यो । आफ्नो गुरुप्रति श्रद्धा प्रकट गर्ने पर्वको रुपमा हामी गुरु पूणिमा मनाउछौ । यस दिन हामी हामीलाई कखर सिकाउँदा देखि अहिलेसम्म हाम्रो भविष्यलाई उज्यालो तर्फ डोर

राजनीतिक परिवर्तनले ल्याएका आर्थिक अधोगति

सुवासचन्द्र भण्डारी, स्तम्भकार नेपाल परिक्रमा । २००७ साल अगाडी बिकाशशिल मुलुकको सूचिमा रहेको नेपाल आज २०७३ मा आईपुग्दा विकासोन्मुख देशहरुको सुचिमा समाबेश छ । दुबई,कतार,मलेसिया,कोरीया लगायतका मुलुकहरु जहाा आज ठूलो संख्यामा नेपाली दाजुभाईहरु आफ्नो श्रम बेच्न गइरहेका छन् । हो ति देशहरुमा भौतिक विकाशको इतिहाास सुरु नहुादा नेपाल विकाशशील मुलुकको रुपमा चिनिन्थ्यो । विकाशक्रमको सामान्य सिद्धान्तले जति सम

टोपी बाजे मेरो पहिचान हो : रामचन्द्र तिमिल्सेना

लामो समयदेखि ढाका टोपीको व्यवसाय गर्दै आउनु भएका रामचन्द्र तिमिल्सेना पोखरामा सफल व्यवसायीको  रुपमा परिचित हुनुहुन्छ । ढाका टोपीकै व्यापारले तिमिल्सेनालाई ढाका टोपी बाजेको परिचय समेत थपिदिएको छ । तिमिल्सेना एक व्यापारी मात्र नभएर आँट गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ भनेर प्रमाणित गर्न सफल युवा पनि हुनुहुन्छ । धरै दाजुभाईहर आयआर्जन गर्न खाडी लगायतका मुलुक गइरहेको सन्र्दभमा तिमिल्सेना त्यसलाई

Role of ICT and Community Radio to Achieve the Sustainable Development Goals in Nepal

Dr. Ram Chandra Lamichhane Executive Director, ACORAB Nepal According to our common future or Brundtland Commission (1978), "Sustainable development is a development that meets the needs of the present without compromising the ability of future generations to meet their own needs". Sustainable development has been the national as well as global agenda for last 25 years after the Rio Earth Summit

कमजोर अर्थतन्त्रको बलियोे बजेट

शिवहरि घिमिरे, जेठ । देश विकास र आर्थिक विकासको मेरुदण्डको रुपमा बजेटलाई लिन सकिन्छ । सन् १७३३ मा बेलायती प्रधानमन्त्री रबर्ट वालपोलले विश्वमा सर्वप्रथम बजेटको अवधारणा ल्याएका थिए । नेपालमा पहिलो बजेट ल्याउने सुवर्णशमशेर राणा हुन् । राणाशासनको अन्त्यपछि गठन भएको सरकारका अर्थमन्त्री राणाले २००८ सालका लागि बजेट ल्याएका थिए । राणाशासनकालमा मुलुकको आम्दानी–खर्चको विषय जनतालाई थाहा हुँदैनथ्यो । प्रजातन

शैक्षिक प्रमाणपत्रको लिलाम विक्री नहोस्

सुवादचन्द्र भण्डारी– समय र माटो सुहाउँदो शिक्षा नीति तथा देशलाई आवश्यक जनशक्ति उत्पाद गर्ने खालको शैक्षिक संरचनाको विकाश नहुँदा विगत केही दशकयता आम नेपाली विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र दराज र बाकसमा थन्किएर किरा लाग्ने अवस्थामा छन् । शैक्षिक प्रमाणपत्रले कुनै खास काम गर्नको लागी योग्यता पुगेको संकेत गर्दछ । विभिन्न स्तरका शैक्षिक उपलब्धिको हासिल पश्चात् यो देशमा गर्ने काम चैं के ? हो यहि प्र

विनाशकारी भूकम्प गएको १ वर्ष पुरा, यस्तो छ नेपालमा भूकम्पको इतिहास

शिवहरि घिमिरे– ‘महाभूकम्प’ गएको आज एक वर्ष पूरा भएको छ । वि.स. २०७२ बैशाख १२ को त्यो दिन नेपालको इतिहासमा कहिल्यै नबिसर्ने दिन बन्यो । आजभन्दा एक वर्षअघि अर्थात आजकै दिन सम्झदै अत्यास लाग्ने र सबै नेपालीको जीवनकै अविस्मरणीय क्षण र कहाली लाग्ने दिन बन्न पुग्यो । बैशाख १२ गते अचानक आएको भूकम्पले सबैतिर तहस–नहस पा¥यो भने सबैलाई तितरवितर बनायो । गत वर्ष आजकै दिन गोरखाको बारपाक केन्द्र बनाएर ७.८ रेक्ट

बैशाख १२ र भूकम्पीय त्रासदी

पुण्य धमला । बैशाख १२ अर्थात नेपाली इतिहासको एउटा कालो दिन । जुन दिन अहिले पनि आम नेपालीको मन मस्तिष्कमा ताजै छ । हुनत, प्रतिकुल मौसमले त्यो दिनको बिनाशलाई संकेत गरेको प्रष्टै हुन्थ्यो । तर मौसमको संकेत बुझ्ने सामर्थ्य कसैको थिएन र भएन पनि ।  मौसम त्यो दिनको मौसम अन्य दिनको भन्दा अलि फरक थियो । गर्मि मौसम भएर पनि शितलताको आभाष दिलाएको थियो बैशाख १२ ले तर यो शितलता लामो समय टिक्न सकेन । अनि शनिबार