राज्यको आँखा नपुगेका मोन्टेसरी स्कुल

– डिल्लीराम भट्रराई । काठमाडौंको मण्डिखाटार निवासी बद्री सापकोटाले आफू मोन्टेसरी स्कुलबाट ठगिएको त्यतिबेला थाहा पाए जतिबेला उनी एक टेलिभिजनमा ‘चण्डोलस्थित जोर्डन स्कुलले अभिभावकको करोडौं रकम खाएर फरार’ शीर्षक समाचार हेरिरहेका थिए । आजभन्दा ३ वर्ष अघि चण्डोलमा प्रि स्कुल सञ्चालन गरेका अष्ट्रेलियाली नागरिक रिचार्ड र उनकी श्रीमती ज्याकीले पुतलीसडकमा विदेश पठाउने कन्सल्टेन्सी पनि खोलेका थिए । अभिभावक

महिला हिंसा र सामाजिक सोच

नीरा श्रेष्ठ परापूर्व कालदेखि नै महिलाहरूलाई घरमा कामगर्ने कामदारका रूपमा हेरिंदै आएको छ । खासगरी बिलासिताका सामान र बिज्ञापनका माध्यमका रूपमा महिलाहरुलाई प्रयोग गरिदै आएको छ । बदलिंदो विश्वको परिवर्तनसागै महिलाहरूमा पनि अधिकारका मागहरू गरिंदै आएको कुरालाई भने नकार्न सकिंदैन । तर पनि संसारभरका महिला तथा बालबालिका बिरूद्धको हिंसा लगायत घरेलु हिंसाहरू बढने क्रममा रहेको छ । विश्वमा भएका द्वन्दहरूमा

अस्ताउँदो विध्यार्थी आन्दोलन,फस्टाउँदो माफियाकरण

– सुवासचन्द्र भण्डारी विश्वमा नै कुनै पनि देशलाई सुशासन, भ्रष्टाचारमुक्त र सुब्यबस्थित ढङ्गले चलाउनको लागि विद्यार्थी आन्दोलनको अहम भूमिका रहन्छ । नेपालमा पनि २००७ साल वरिपरीबाट सुरू भएको बिध्यार्थी आन्दोलनले बितेको ७ दशकमा धेरै ठूला–ठूला राजनीतिक परिवर्तनमा आफ्नो अमुल्य योगदान दिएको कुरालाई नकार्न सकिन्न । २००७ साल भन्दा अघिबाट नै सुरू भएको विद्यार्थी आन्दोलनले देशै भरी जनजागरण ल्याउने काम मात्र