सिटि भ्यालु के हो, यो घटी वा बढी हुँदा के हुन्छ? – डा. रवीन्द्र पाण्डे काठमाडौँ- दोस्रो लहरको उछालसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पीसीआर पोजिटिभ आएका हरेक व्यक्तिलाई सिटि भ्यालुमा धेरै चासो देखिएको छ । सिटि भ्यालुबारे फरकफरक धारणाको कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ । - सिटि भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो । यो फोक्सोमा भएको भाइरसको लोड हैन । तसर
सिटि भ्यालु के हो, यो घटी वा बढी हुँदा के हुन्छ? – डा. रवीन्द्र पाण्डे
