सुबासचन्द्र भण्डारी । कुनै बेलाका स्थापित पत्रकार एबं लोकप्रिय टेलिभिजन कार्यक्रम साझा सवालका प्रस्तोता नारायण श्रेष्ठले तत्कालीन नेपालको संरचनामा रहेका ७५ वटै जिल्ला घुमेर विविध कार्यक्रम निर्माण तथा प्रसारण गरिसकेपछि बाँडेको अनुभव साट्न मन लग्यो– “यो देश कसैले चलाउने होइन रहेछ, देश त नदी माथिबाट तल बगे जस्तै आफै चल्ने कुरा रहेछ’’ । यो उनको भनाई कुनै कपोकल्पित विचार नभई आम नेपालीको जीवन, देशको आ
देश आफै चल्छ कि चलाउनुपर्छ ?
