प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार दिउँसो साढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

कोरोना भाइरस संक्रमणबाट उत्पन्न परिस्थिति तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने पनि जनाइएको छ ।

तपाईको प्रतिक्रिया