काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी गराएका हुन् ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वान गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।





