देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो

काठमाडौं– बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पाशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो ।

सोमबार सााझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाासबारीको न्युरो अस्पताल राखिएको थियो ।

तपाईको प्रतिक्रिया