एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो

काठमाडौँ, २८ असोज : मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥र्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको

एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा कायमै

काठमाडौँ, १८ असोज (रासस) : २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् । हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा कायमै रहेको छ ।यस्तै जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्यका साथ एक सय ४७ पदक

नेपालको भारतसँग सम्मानजनक हार

काठमाडौं । १९ औं एसियाड अन्तर्गत पुरूष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । बलिङ केही खराब प्रदर्शन गरेको नेपालले राम्रो ब्याटिङ गरेपनि भारतले दिएको लक्ष्य भेटाउन सकेन । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाउँदा नेपालले एको थियो । जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

भारतद्वारा नेपाललाई २०३ रनको चूनौती ।

काठमाडौं । चीनको जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको चूनौती दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रनको योगफल बनाएको हो । 

क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

काठमाडौँ । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ । नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । क्वाटरफाइनलमा नेपाल र भारतबीच मङ्गलबार बिहान प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो । एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्

क्रिकेटमा नेपालको विश्व किर्तीमान

काठमाडौं । नेपाल चीनमा जारी एसियाड अन्र्तगत क्रिकेट खेलमा विश्व किर्तीमान कायम गरेको छ । १९ औं संस्करणको एसियाड अन्तर्गत पुरूष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३ सय १४ रनको कीर्तिमानी अंक बनाएको छ । यो संगै ९ बलमा अर्धशतक र ३४ बलमा शतक प्रहार गरी नेपाली क्रिकेट टोलीले विश्व किर्तीमान पनि कायम गरेको छ । खेलाडी कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशत

सिफल कराते प्रतिष्ठान क्लब नेपालको आयोजनामा प्रथम मेयर कप प्रतियोगिता हुँदै

काठमाडौं । सिफल कराते प्रतिष्ठान क्लब नेपालले काठमाडौं महानगरपालिकाको सहयोगमा ‘‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मूल नारासहित अगामी शनिबारदेखि सोमबारसम्म प्रथम मेयर कप राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । प्रतियोगीता अन्तर्गत कराते, बक्सिङ, केन्डो, फुटबल, बाँस्केटबल, भलिबल लगायतका खेलहरू हुने प्रतिष्ठानका अध्यक्ष शिला खड्गीले नेपाल परिक्रमा डट.कमलाई जानकारी दिइ्न । प्रत

नेपाली क्रिकेटमा ऐतिहासिक फड्को, नेपाल एसियाकपमा छनोट

काठमाडौं । नेपालले क्रिकेटमा ऐतिहासिक फड्को मार्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । आज भएको खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा पनि स्थान आफ्नो स्थान पक्का गरेको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रन बनाए ।

सानदार रूपमा नेपाली क्रिकेट विश्वकपमा छनोट

काठमाडौं । युनाइटेड अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । त्रि.वि. क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई पराजित गर्दै आइसीसी विश्व क्रिकेट लिगको तेस्रो स्थानमा उक्लिदै विश्वकपको क्यालिफारमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ बना