नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । माइकल भान लिगेनले शानदार शतक प्रहार गरेपछि नामिवियाले नेपाललाई उत्त रनको चूनौती दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका भान लिगेनले एक्लै १३३ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया