स्टार अटो लैनचौरमा बजाजको महाएक्सचेन्ज मेला  : ग्राहकले पाउने छन् यस्ता सुविधा

काठमाडौं । नेपालीहरूको महान पर्व विजयादशीको उपलक्ष्यमा स्टार अटो लैनचौरले बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक विक्रेताको नियम भित्र रहेर विशेष अफर कार्यान्वयमा ल्याएको छ । बजाजको महाएक्सचेन्ज मेला अन्र्तगत स्टार अटोको सेल्स कार्यालयहरू लैनचौर वा बालाजु गई जुनसुकै कम्पनीको मोटरसाइकल साटफेर गर्ने प्रत्येक ग्राहकलाई बजार मूल्य भन्दा १० हजार भन्दा बढि छूट दिई नयाँ मोटरसाइकल दिने प्रबन्ध स्टार अटो इन्

स्टार अटोबाट मोटरसाईकल किन्दा २५ गुणासम्म रकम पाउने अवसर !

काठमाडौं । लैनचौरमा रहेको स्टार अटोबाट बजाज कम्पनीका कुनैपनि मोडलका मोटरसाईकल किन्दा २५ गुणासम्म रकम फिर्ता पाइने भएको छ । नेपालस्थित बजाज मोटरसाईकलको आधिकारिक बिक्रेताको नियमानुसार नै स्टार अटोले यस किसिमको अफर उपलब्ध गराएको हो । यो योजनामा ग्राहकले बाईक खरिद गर्दा पाउने डिजिटल कुपनमा उल्लेख भएको रकमको २५ गुणासम्म रकम ग्राहकले जित्न सक्नेछन् । यो अफर नेपालीहरुको महान पर्व दशैं र तिहारलाई लक

स्टार अटोमा दशै तिहार अफर शुरू, नागरिकता र लाइसेन्स भए मोटरसाइकल पाइने !

काठमाडौं । नेपालीका महान पर्वहरू दशै, तिहार र छठ पर्व नजिकिएसँगै स्टार अटो इन्टरप्राइजेज लैनचौरले दशै तिहार विशेष अफरको शुरूवात गरेको छ । नेपालस्थित आधिकारिक विक्रेताको नियमानुसार नै स्टार अटोले दशै तिहार विशेष अफर शुरू गरेको हो । यो अफरअनुसार स्टार अटो इन्टरप्राइजेज लैनचौर गई बजाज कम्पनीका कुनैपनि ब्रान्डका मोटरसाइकल खरिद गर्ने ग्राहकले अनलाइन डिजिटल कुम्पनमार्फत २५ गुणासम्म रकम पाउन सक्नेछन्

स्टार अटोका स्टार ‘‘डि. बी. बस्नेत बजाज’’ संघर्षदेखि सफलतासम्म

विं सं २०२७ सालमा ओखलढुङ्गा जिल्लाको भूसिंगा गा.वि.स. मा जन्मनुभएका धनबहादुर बस्नेत (डि. बी.) अहिले स्टार अटो इन्टरप्राइजेज र स्टार अटो केयरका सञ्चालक हुनुहुन्छ । दुई कम्पनीको सञ्चालकका रूपमा स्थापित हुनुभएका बस्नेतले ३० बर्ष अटो क्षेत्रमा व्यतित गरिसक्नुभएको छ । ओखलढुङ्गा जिल्लाको विकट ग्रामिण भेगबाट २०४८ सालमा एसएलसी पूरा गरी उच्च शिक्षाको अभिलासा बोकेर काठमाडौं प्रवेश गर्नुभएका बस्नेतको संर्घषक