स्टार अटोबाट मोटरसाईकल किन्दा २५ गुणासम्म रकम पाउने अवसर !

काठमाडौं । लैनचौरमा रहेको स्टार अटोबाट बजाज कम्पनीका कुनैपनि मोडलका मोटरसाईकल किन्दा २५ गुणासम्म रकम फिर्ता पाइने भएको छ । नेपालस्थित बजाज मोटरसाईकलको आधिकारिक बिक्रेताको नियमानुसार नै स्टार अटोले यस किसिमको अफर उपलब्ध गराएको हो ।

यो योजनामा ग्राहकले बाईक खरिद गर्दा पाउने डिजिटल कुपनमा उल्लेख भएको रकमको २५ गुणासम्म रकम ग्राहकले जित्न सक्नेछन् ।

यो अफर नेपालीहरुको महान पर्व दशैं र तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया