पाकिस्थानमा भएको विष्फोटमा १५ भन्दा बढिको मृत्यु

चैत ३ । पाकिस्तानको पेशावरमा बसमा भएको बम विस्फोटमा १५ भन्दा बढिको मृत्यु भएको छ । सरकारी कर्मचारीहरु चढेको बसमा विस्फोट भएको अधिकारीहरुले बताइएको छ । बसभित्रै बम राखेर विस्फोट गराइएको आशंका प्रहरीले गरेको छ ।

टर्कीमा भएको बम विस्फोटमा ३४ को मृत्यु

एजेन्सी–चैत, १ ।टर्कीको राजधानी अंकारामा सोमबार बिहान भएको कार बम विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । अन्काराको किजिले बस्तिस्थित प्रमुख परिवहन केन्द्र नजिक भएको बिस्फटमा ३४ को ज्यान गएको हो भने १ सय २५ जना घाईते भएका छन । अक्टोबर पछिको तेस्रो ठूलो मानिएको यो आक्र्रमण विष्फोटक पदार्थ बोकेको एक कारले बिपरित दिशाबाट आइरहेको बसलाइ ठक्कर दिंदा विष्फोट भएको थियो । टर्कीमाथि आतंकवादी हमलाको आशंकाहरु बढीर

इण्डोनेसियामा ८ म्याग्नीच्युडको भूकम्प

फागुन १९, एजेन्सी । दक्षिणी इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले केही जनाएको छ । सुमात्रा टापुको दक्षिणपश्चिमी भेगलाई केन्द्रजिन्दु बनाए  भूकम्प गएको हो । अमेरिकी भूगर्व विभागले भने ७.९ म्याग्नीच्युड मापन गरेको छ । यद्यपि भूकम्प थप विवरण आउन भने बाँकी छ ।