इण्डोनेसियामा ८ म्याग्नीच्युडको भूकम्प

indoफागुन १९, एजेन्सी । दक्षिणी इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले केही जनाएको छ । सुमात्रा टापुको दक्षिणपश्चिमी भेगलाई केन्द्रजिन्दु बनाए  भूकम्प गएको हो । अमेरिकी भूगर्व विभागले भने ७.९ म्याग्नीच्युड मापन गरेको छ । यद्यपि भूकम्प थप विवरण आउन भने बाँकी छ ।

तपाईको प्रतिक्रिया