पाकिस्थानमा भएको विष्फोटमा १५ भन्दा बढिको मृत्यु

चैत ३ । पाकिस्तानको पेशावरमा बसमा भएको बम विस्फोटमा १५ भन्दा बढिको मृत्यु भएको छ । सरकारी कर्मचारीहरु चढेको बसमा विस्फोट भएको अधिकारीहरुले बताइएको छ । बसभित्रै बम राखेर विस्फोट गराइएको आशंका प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया