ओबामा यही महिना जापानको हिरोशिमा जाने

न्युयोर्क । अमेरिकी राष्ट्रपति बाराक ओबामा यही महिना जापानको हिरोशिमा जाने भएका छन् । पदमै रहँदा हिरोशिमा जाने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुने छन् । अमेरिकाले सन् १९४५ मा हिरोशिमामा परमाण बम खसालेको थियो । जसमा करिब १४ लाख जापानी नागरिक मारिएका थिए । अमेरिकाले जापानकै अर्को सहर नागासाकीमा पनि दोस्रो परमाणु बम खसालेको थियो । जापानको दुई स्थानमा परमाणु बम खसालेसँगै दोस्रो विश्वयुद्ध समाप्त भएक

विश्व निशस्त्रीकरणका लागि कोरिया बाधक हुन्न : कोरियाली नेता किम

उत्तर कोरिया– वैशाख २६ । उत्तर कोरियाली नेता किम जोङ उनले बिश्व निशस्त्रीकरणका लागि आफू सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । गत जुन महिनादेखि ६ पटक भन्दा बढी क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक निशस्त्रीकरणमा सहयोग गर्ने धारणा सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उहाँले एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार भएर संसारभरको निशस्त

भारतीय प्रधानमन्त्री मोदी यो महिनाको अन्त्यमा इरान जाँदै

नयाँ दिल्ली–बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिनाको अन्त्यमा इरानको भ्रमणमा जाने भएका छन् । पश्चिम एसियाली यो राष्ट्रको भ्रमण द्धिपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र व्यापार साझेदारीमा केन्द्रित हुने बताइएको छ । यद्यपि भ्रमणको मिति भने तय नभएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताउनुभएको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रधानमन्त्री मोदी इरानी राष्ट्रपति हसन रोउहानी

अमेरिका र रसियाको दबाबमा सिरियाली युद्धविराम

वैशाख २३ । अमेरिका र रसियाको आग्रहमा सिरियाली सैनिक अलेपोमा युद्धविराम गर्न सहमत भएको समाचार छ । अमेरिका र रसियाले सिरियाली सहर अलेपोमा युद्धविरामका लागि त्यहाँको सेना समक्ष दबाब गरेका थिए । बुधबारमात्र पनि अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली राष्ट्रपति बसर अल असदलाई कुनै पनि हालतमा शान्तिवार्ताबाट नभाग्न र अलेपोमा युद्धविराम गर्न आग्रह गर्नुभएको थियो । सिरियामा पछिल्लो समय

जापानमा रहेका सोनी र टोयोटा उद्योगले पुनःउत्पादन थाले

एजेन्सी– वैशाख २१ । सोनी र टोयोटा कम्पनीले जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा दुई हप्ताअघि गएको भूकम्पका कारण बन्द गरेका उत्पादनको काम पुनः सुरु गरेका छन् । जापानमा रहेको यी दुई बहुराष्ट्रिय कम्पनीले भूकम्पका कारण आफ्ना उद्योगको उत्पादन बन्द गरेकोमा केही दिनअघिबाट सुरु गरिएको जनाएका हुन । दुई हप्ताअघि ६.४ रिक्टर स्केलको भूकम्प जाँदा परेको असरलाई कारण देखाउँदै जापानका दुई ठूला कम्पनी सोनी र टोयो

नयाँ ग्रहमा जीवनको संभावना

एजेन्सी–बैशाख । खगोल वैज्ञानिकले सौर्यमण्डको जस्तै वातावरण भएका अन्य तीन वटा नयाँ ग्रहमा जीवनको संभावना रहेको बताएका छन् । भर्खरै पत्ता लागेका ट्रापिस्ट वात तारका तीन वटा ग्रहमा जीवनको सम्भावना रहेको वैज्ञानिकहरुले दाबी गरेका हुन । उनीहरुका अनुसार पृथ्वीबाट ४० प्रकाश वर्षको दूरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी तथा शुक्र ग्रह समान रहेको छ । The artist's impression provided by European Southern

युरोपेली राष्ट्रको एकता पुटिनको टाउको दुःखाई ओबामा

वासिङ्टन–बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपेली देशहरुको एकताबाट डराएको आरोप लगाएका छन् । सिबिएस न्युजलाई दिनुभएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले रसियाली राष्ट्रपति पुटिनले पछिल्लो समयमा विकसित हुदै गएको युरोपेली युनियनको एकतालाई कम आँकलन गर्ने गरेपनि एकताबाट डराएको टिप्पणी गरेका थिए ।  युरोपमा रहेको अप्रवासीसम्बन्धी समस्याका कारण युरोपका देशहरु

अमेरिकी राष्ट्रपति ओबामाले छिट्टै फ्रान्स,जर्मन,इटाली,र बेलायतका राष्ट्र प्रमुख भेट्दै

एजेन्सी, वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतका युरोपेली नेताहरुबीच आगामी सोमबार जर्मनीको ह्यानओभरमा अनौपचारिक भेट हुने भएको छ । अमेरिकी राष्ट्रपति ओबामा, फ्रेन्च राष्ट्रपति फ्रास्वा अलान्द, जर्मन चान्सलर एन्जेला मर्केल, इटालीयन प्रधानमन्त्री भटेओरेन्जी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीच अनौपचारिक भेट हुन लागेको फ्रान्सस्थित राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयबाट

दक्षिण कोरियाले ७० हजार अबैध कामदार फर्काउने तयारी थाल्यो

एजेन्सी– बैशाख । दक्षिण कोरियाली सरकारले भिसा अवधि समाप्त भएर पनि अबैध रुपमा लुकीछिपी बसेका ७० हजार विदेशी कामदारलाई स्वदेश फर्काउने नीति ल्याएको छ । सरकारले मार्च ७ देखि आउँदो मे १४ सम्म तीव्र धरपकड गर्ने योजना सहितको नीति सार्वजनिक गरेको हो । यसका लागि अध्यागमन विभागका कर्मचारीहरुले विभिन्न औद्योगिक क्षेत्रहरुमा छापा मार्ने र बस टर्मिनल तथा ट्रेन स्टेनहरुमा विदेशी कामदारको परिचय पत्र परीक्षण गर

मन्दिर आगलागीका ५ अभियुक्तले गरे आत्मसमर्पण

एजेन्सी–चैत । दक्षिण भारतको केरला राज्यस्थित एक मन्दिरमा आगलागी गरेको अभियोग लागेका पाँच व्यक्तिले आत्मसमर्पण गरेका छन् । मन्दिरमा आगोलाग्नुपूर्व भएको आतिशबाजीमा संलग्न, त्यसको बिक्रीबितरणमा संलग्न र मन्दिरका अधिकारीसमेत तीन जनालाई प्रहरीले अनुसन्धानको दायरामा राखेको थियो ।  प्रहरीले वारेन्ट जारी गरेका पाँचै जनाले आत्मसमर्पण गरेको दिल्ली प्रहरीले जनाएको छ । गत आइतबार भएको भीषण आगलागीमा परी १०९ बढ