सरकारसँग सहमति भएपछि चिकित्सक आन्दोलन स्थगित, स्वास्थ्य सेवा सुचारू

काठमाडौं । राष्ट्रपति सवारीका बेला चिकित्सक माथि भएको प्रहरी हस्तक्षेपको विषयलाई लिएर उत्पन विवाद सकारसँग ६ बुँदे सहमति भएपछि स्थगित भएको छ । आन्दोलन स्थगित भएसँगै स्वास्थ्य सेवा पुन सुचारू भएको छ । आज विहानदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच भएको वार्ता पछि विवाद समाधान भएको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा सम्बनधी कार्यविधि परिमार्जन हुने

काठमाडौं । गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले एक चिकित्सकलाई कुटपिट गरेपछि चर्किएको विवाद साम्य पार्न सरकारले विशिष्ट व्यक्तिको सुरक्षा सम्बनधी कार्यविधि २०७७ लाई परिमार्जन गर्ने भएको छ । खासगरी काठमाडौं उपत्यका भित्र हुने राष्ट्रपति, प्रधानमन्त्री र विदेशी विशिष्ट पाहुनाको सवारी हुँदा प्रहरी प्रशासनले आम सर्वसाधारण माथि धरपक्कड गर्दै आएको छ । पछिल्लो समय यसको

चिकित्सकको आन्दोलनले सेवाग्राही मर्कामा

काठमाडौं । गएको शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई प्रहरीले हातपात गरेको विषयलाई लिएर आज देशभरका स्वास्थ्य संस्थाले आकस्मिक वाहेकका सेवा ठप्प पारेपछि उपचारका लागि देशभरबाट आएका विरामी मर्कामा परेका छन् । राष्ट्रपति सवारीका क्रममा एक बरिष्ठ प्रहरी हवल्दारले ट्रमा सेन्टरका डाक्टर माथि हातपात गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले तत्काल विरोध जनाउँदै प्रर्दशन ग