सरकारसँग सहमति भएपछि चिकित्सक आन्दोलन स्थगित, स्वास्थ्य सेवा सुचारू

काठमाडौं । राष्ट्रपति सवारीका बेला चिकित्सक माथि भएको प्रहरी हस्तक्षेपको विषयलाई लिएर उत्पन विवाद सकारसँग ६ बुँदे सहमति भएपछि स्थगित भएको छ । आन्दोलन स्थगित भएसँगै स्वास्थ्य सेवा पुन सुचारू भएको छ । आज विहानदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच भएको वार्ता पछि विवाद समाधान भएको हो ।

तपाईको प्रतिक्रिया