बलेवा (बागलुङ), १७ कात्तिक ः सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’ कौशिला विकले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गर्नुभयो । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछार्नुभयो । हतारहतार कोठाको चुकुल लगाउनुभयो र आफूलाई बचाउनुभयो । त्यसपछि स
खाडीबाट फर्किनुभएकी कौशिलाको सुझावः “घरेलु कामदार बनेर खाडी नजानू”




