त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ, ४ माघ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यही माघ १५ गतेदेखि

यस्तो छ विद्यार्थीहरूका लागि त्रि.वि. को नयाँ नियम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरका विद्यार्थीका लागि नयाँ नियम सार्वजनिक गरेको छ । त्रि.वि.ले स्नातकोत्तरको अन्तिम सेमेष्टरमा हुने थेसिस सम्बन्धी नियम परिवरिर्तन गरेको हो । त्रि.वि.ले मानविकी संकायको स्नातकोत्तर तहको अन्तिम सेमेष्टरमा अन्य विषय सरह थेसिसको समेत कक्षा सञ्चालन गर्नुपर्ने र चौथो सेमेष्टर सकिएको ९० दिनसम्म पनि प्रपोजलको भाइबा नसक्ने विद्यार्थीलाई त्यो बर्षको ग्याप मा

फागुन १ गतेदेखि त्रि.वि.मा अनिवार्य विद्युतिय हाजिरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै कर्मचारीलाई हस्तलिखित हाजिरी खारेज गरी विद्युतिय हाजिरीको व्यवस्था गर्ने भएको छ । माघ ५ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले मातहतका सबै क्याम्पस तथा कार्यालयहरूमा फागुन एक गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने निर्णय गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो । यो निर्णय कार्यान्वयनमा आएपछि विद्युतीय तलब–भत्ता भुत्तानी गर्न अनिवार्य