काठमाडौँ १५ मङ्सिर : सरकारले अग्निजन्य हिंसा अन्त्यका लागि बनाइएका कानुन विभेदकारी रहेको सरोकारवालाले बताएका छन् । विभिएस (हिंसा पीडितलाई जलाउँछ) नेपाल र एक्सन एड नेपालले आज यहाँ आयोजना गरेको ‘अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र कार्यान्वयनको अवस्था ः नीतिगत छलफल’मा उपस्थित सहभागीले र अन्य अग्निजन्य हिंसाका पीडितलाई कानुनले नै विभेद गरेको बताएका हुन् । कार्यक्रममा अधिवक्ता शशी बस्नेतले
‘अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन नै विभेदपूर्ण’




