राष्ट्रपति कुनैपनि हालतमा एमालेबाटै हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कुनैपनि हालतमा एमालेबाटै हुने दाबि गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवनबाट बाहिरिने क्रममा ओली यस्तो दाबी गरेका हुन् ।

तपाईको प्रतिक्रिया