सबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता

विवादास्पद संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक आज सरकारले फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले विधेयक फिर्ता लगेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्री भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि यो अध्यादेश जारी गरेका थिए ।

तपाईको प्रतिक्रिया