माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं । राष्ट्रियसभाको एक रित्त पदको लागि लागि माघ २५ गते उपनिर्वाभन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि रिक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया