ताप्लेजुङमा माओवादी उम्मेद्वार खेलप्रसाद अगाडि

ताप्लेजुङ– ताप्लेजुङको प्रारम्भिक मत परिणाम अनुुसार माओवादी केन्द्रका अग्रता लिएका छन् । क्षेत्रीले ७ सय ५६ मत ल्याएर अग्रता लिँदा उनलाई एमालेका योगेशकुमार भट्टराई ५ सय ६२

मत ल्याएर पछ्याइरहेका छन् ताप्लेजुङमा ४८ हजार ३७२ मत खसेको छ ।

तपाईको प्रतिक्रिया