नेपाल कोरोना अपडेट: ७१० जनामा संक्रमण पुष्टी, २ को मृत्यु, २१५ डिस्चार्ज

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७१० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ५४१ पीसीआर परिक्षणबाट ५२४ र २ हजार ४८४ एन्टीजेन विधिबाट १८६ गरी कुल ७१० जनामा संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या रहेको मन्त्रालयले जनाएको छ।

आज २१५ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २३६ रहेको छ।

तपाईको प्रतिक्रिया